छिरबिरे छाता

बजारमा नयाँ बालपुस्तक

यो शीला सैंजू शितलाद्वारा लिखित बालकथासंग्रह हो । यस कृतिमा छिरबिरे छाताजुम्ल्याहा खरायोको भविष्य शीर्षकका दुई बालकथा समावेश छन् ।
सिर्जना अभियान समाज भक्तपुरको संयोजनमा प्रकाशित यस कृतिका सम्पादक ध्रुव मधिकर्मी हुनुहुन्छ । यो २०७८ कार्तिकमा प्रकाशित कृति हो ।
यस कृतिका लेखिका शीला सैंजू शितला तखाचो टोल, भक्तपुर निवासी हुनुहुन्छ । हाल उहाँ भ्यान्कुभर, क्यानाडामा वसोवास गर्दै आउनुभएको छ । लेखक सैंजू समाजसेवा र पत्रकारिताका क्षेत्रमा सक्रिय हुनुहुन्छ । यो उहाँको पहिलो बालकृति हो ।

Leave a Reply

Your email address will not be published.