ब्रेललिपिका आविष्कारक लुई ब्रेलको जीवनी

अडियो / भिडियो जीवनी प्रेरक प्रसङ्ग साहित्य

भाइबहिनीहरु, यस पटक हामीले ब्रेललिपिका आविष्कारक लुई ब्रेलको जीवनी प्रस्तुत गरेका छौँ ।

१५ वर्षको उमेरमा लुई ब्रेलले आँखा नदेख्नेहरुले छामेर पढ्ने ब्रेललिपिको आविष्कार गर्नुभएको थियो । ब्रेलले आविष्कार गर्नुभएकाले यस लिपिको नाम नै ब्रेललिपि रहन गएको हो । आज संसारभरि रहेका आँखा नदेख्नेहरुले ब्रेललिपिमा अध्धयन गरी सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । आफू पनि आँखा नदेख्ने लुईले कसरी गरे ब्रेललिपिको आविष्कार ? यो रमाइलो र प्रेरणादायी जीवनकथामा यी सबै प्रश्नको उत्तर भेटिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *