दिल्लीको हावाको गुणस्तर अत्यन्त खराब

अन्तर्राष्टिय समाचार

दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि ‘धेरै खराब’ श्रेणीमा रहेको पाइएको छ । समग्र वायु गुणस्तर सूचकांक (AQI) ३०१ रेकर्ड गरिएको छ ।

वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धानले जनाए अनुसार आइतबार बिहान जनाए अनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ माघसम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो भने माघ १२ गते ‘मध्यम’ श्रेणीमा झरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *