स्वयम्भूनाथ (बालनियात्रा सुनेर/हेरेर ज्ञान बढाऔँ)

अडियो / भिडियो मेरो नेपालप्रति मलाई गर्व छ यात्रा साहित्य विचार साहित्य

यो सामग्री लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो । यस कृतिको अडियो बुक पनि रहेको छ । यस कृतिमा चित्रांकन वरिष्ठ चिकार अविन श्रेष्ठ, वाचन प्रतिभाशाली युवा प्रतिभा सरिता अर्याल र भिडियो राधिका पौडेलको रहेको छ ।

यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत् बालसाहित्य प्रतिष्ठान नेपालसँगको सहकार्यमा तयार गरिएको हो । This material has been prepared in collaboration with the Children’s Literature Foundation Nepal (CLFN) under the Audio Book Program for Blind Children.

Leave a Reply

Your email address will not be published. Required fields are marked *