प्रभा भट्टराईको गजबको कविता वाचन

Featured अडियो / भिडियो गीत साहित्य

वरिष्ठ लेखक प्रभा भट्टराईको गजबको कविता वाचन | दिक्क पार्यो हामीलाई फुलेका ती केशले ।

यो कविता लेखक भट्टराईले कार्तिकेय बालप्रतिभा पुरस्कार तथा बालसाहित्य लेखक सम्मान समारोहका अवसरमा वाचन गर्नुभएको हो । आदरणीय सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्तिकेय ट्रस्ट नेपालबाट विविध विधाका बालप्रतिभाहरु र अग्रज बालसाहित्य लेखकज्यूहरुलाई पुरस्कृत र सम्मानित गरिएको थियो । कार्यक्रम कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्तिकेय ट्रस्ट नेपाल बालसाहित्य लेखक कार्तिकेय घिमिरेको लेखकस्वबाट स्थापित ट्रस्ट हो । यस ट्रस्टले विगत २५ वर्षदेखि पठन संस्कृति प्रवर्धनका लागि काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *