जर्मनीको ग्यास भण्डारणको स्तर ‘चिन्ताजनक’

अन्तर्राष्टिय समाचार

जर्मनीको ग्यास भण्डारण ‘चिन्ताजनक’ अवस्थामा झरेको जर्मनीले जानकारी गराएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशङ्काले ऊर्जा आपूर्तिमा थप दबाब परेको जर्मनीको अर्थ मन्त्रालयकी प्रवक्ताले बुधबार बताउनु भएको हो । उहाँले सरकारको नियमित पत्रकार सम्मेलनमा प्राकृतिक ग्यास भण्डारण अहिले ३५–३६ प्रतिशत रहेको छ । अर्थ मन्त्रालयकी प्रवक्ताले भण्डारण तहको अवस्थाको अनुगमन गरिरहेका जनाउँदै चिन्ताजनक रहेको बताउनु भएको छ । उहाँका अनुसार एक वर्षअघि ग्यास सञ्चयको अवस्था ८२ प्रतिशत क्षमतामा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *