भ्यागुताको प्रजातन्त्र

कथा साहित्य

भ्यागुताको प्रजातन्त्र’ कथावाचक : कार्तिकेय | Storytelling by Kartikeya This interesting Story written by Kartikeya. Music compose and announcement by beloved sister Srijana Khadka.

भ्यागुताको प्रजातन्त्र : यो कथाका लेखक र वाचक दाजु कार्तिकेय हुन् । यस कथामा संगीत संयोजन र नारी आवाज दिदी सिर्जना खड्काको हो । बालसाहित्य प्रतिष्ठानबाट प्रकाशित कृतिबाट यो कथा साभार गरिएको हो । प्रतिष्ठानको फोन नम्बर ९८४१४७७५१५ हो ।

जहाँ सत्य, न्याय र शान्ति हुन्छ, त्यहाँ नै असली प्रजातन्त्र हुन्छ ।

भाइबहिनीहरु, याे रमाइलाे बालकथा सुनेर प्रजातन्त्रबारे थप केही विचारहरु जान्नुहाेस् न है । याे कथा प्रजातन्त्रबारे छलफल गर्न र विचार निर्माण गर्न रचना गरिएकाे हाे । यस कथाले यहाँहरुलाइ प्रजातन्त्रबारे थप जानकारी लिन उत्सुक बनाउनेछ भन्ने विश्वास लिएका छाैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *