घोडाको आवाज (हाँसाैँ र हँसाऔँ )

चुट्किला साहित्य

एउटा पागल किताब बोकेर एउटा डाक्टरलाई दिन गएछ।
पागल : डाक्टर साहेब लिनुस् यो उपहार ।
डाक्टर : यो के हो ?
पागल : यो मैले लेखेको ५०० पेजको किताब हो !
डाक्टर : ५०० पेजमा के लेख्याै त्यस्तो ?
पागल : एक जना राजा घोडामा चढेर जंगल गएछ अनि लास्ट पेजमा त्यो राजा जंगलमा पुगेछ !
डाक्टर : त्यसो भए बिचको ४९८ पानामा चाहिँ के लेख्याै त ?
पागल : टक टक टक टक टक …

Leave a Reply

Your email address will not be published.