‘कोपिला किताब’ को उत्कृष्ट बालसाहित्य

बजारमा नयाँ बालपुस्तक

अचम्मको सपना कोपिला किताब प्रकाशन संस्थाबाट प्रकाशित बालचित्रकथा कृति हो । सुन्दर कथा र उत्कृष्ट चित्रांकनमा सजिएको यो कृतिका लेखक ध्रुब श्रेष्ठ र चित्रकार पल्पसा मानन्धर हुनुहुन्छ । स्तरीय छपाइमा प्रकाशित यो किताब सबै बालबालिकालाई पढ्न मजा आउने किताब हो । यस किताबमा लेखक ध्रुब श्रेष्ठको उत्कृष्ट कथामा चित्रकार पल्पसा मानन्धरले उत्कृष्ट चित्रकला तयार गर्नुभएको छ ।
२०७७ साल (सन् २०२१) मा प्रकाशित भएको यस किताबको मूल्य रु. २०० रहेको छ । यो किताब नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *