अपाङ्गता भएका बालबालिकाको लागि आवाज

Highlights अडियो / भिडियो अन्तर्वार्ता केटाकेटी अनलाइन युट्युब मलाई केही भन्नु छ विचार

अपाङ्गता भएका बालबालिकाको परीक्षाा लिने प्रणालीमा सुधारकाे आवश्यता छ । यसमा सुधार गरिनुपर्छ किनकी याे सुधार नहुँदा बालअधिकार हनन् भइरहेकाे छ । यही महत्वपूर्ण विषयमा सराेकारवलाकाेआवाजलाई यहाँ प्रस्तुत गरिएकाे छ । श्री दयाराम महर्जन अपाङ्गता भएका बालबालिकाको स्राेत शिक्षक पनि हुनुहुन्छ । उहाँले अपाङ्गता सेवा केन्द्र, बुङ्गमती ललितपुरका अध्यक्षका रुपमा कार्यरत रही लामाे समयदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *