आदरणीय लेखक गोपाल पराजुलीसँग कुराकानी

Highlights अन्तर्वार्ता केटाकेटी अनलाइन युट्युब विचार

भाइबहिनीहरु, गोपाल पराजुली बालबालिकाका लागि जीवनी लेखन विधामा स्थापित वरिष्ठ बालसाहित्यलेखक हुनुहुन्छ । उहाँका एक दर्जन बढी कृतिहरु प्रकाशित छन् ।

नेपाली बालसाहित्यमा सुपरिचित लेखक पराजुलीले राष्ट्रिय बालसाहित्य पुरस्कार, बालहितकारी पुरस्कार, शिशु सेवा राष्ट्रिय पुरस्कार, मनोरमा जफा बालसाहित्य पुरस्कार (बालसाहित्य प्रतिष्ठान नेपालबाट), दैवज्ञराज न्यौपाने बालसाहित्य पुरस्कार लगायत विशिष्ट सम्मान र पुरस्कारहरु प्राप्त गर्नुभएको छ ।

यस पटक हामीले उहाँको बाल्यकाल, लेखक बन्दाको अनुभव, जीवको संघर्षबारे केटाकेटी अनलाइनका सम्पादक कार्तिकेय घिमिरेले गर्नुभएकाे अन्तरंग कुराकानी प्रस्तुत गरेका छाैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *