शिक्षा

कविता साहित्य

शिक्षा विना मानिसको खुल्दैन नेत्र
शिक्षा नचाहिने छैन कुनै क्षेत्र

शिक्षाले नै खुलाउँछ मानिसका आँँखा
शिक्षाविना मानिसले गर्छन् भिरपाखा

शिक्षाले नै गर्न सक्छौँ ठूलो ठूलो काम
शिक्षाले नै गर्दा चल्छ हाम्रो यहाँ नाम

शिक्षा भयो भने सजिलै पाउँछौँ रोजगारी
शिक्षाविनाको मानिस बस्नुपर्छ हात खाली

शिक्षाविनाको मानिस बन्छ बाँदरजस्तै
शिक्षा भएको र नभएको फरक पर्छ धेरै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *