
बखुम्बहाल, ललितपुर जिल्लामा जन्म भएको
सत्यमोहन जोशी उनको नाउँ रहेको ।
इतिहास, साहित्य र संस्कृति नै
उनको मुख्य चिने सरह छाएको ।
तीन पटक मदन पुरस्कार प्राप्त गरी
प्रसिद्ध भएका सम्पूर्ण देश भरी।
भाषाका मुहान सरी चिनिएका
साहित्य, कलासंस्कृति र मञ्चमा योगदान दिएका ।
नेपाल भाषालाई प्राथमिकता दिई लेखेका
संस्कृतिलाई महत्त्वमा राखेका।
जीवनकालभरि विभिन्न दुःख र व्यथा सहेका
अन्त्यमा शताब्दी पुरुषका रूपमा स्थापित भएका ।।
उनी नै हाम्रा स्मरणमा सदा सदा रहेका ।