सानो घर (कविता) : अपराजिता तिमिल्सिना

Featured Highlights कविता साहित्य

सानो मेरो घर
सानै छ आँगन
मेरो घरमा नाच्दै
खुसी हुन्छ भँगेरा ।

तुलसीको मठमा झुलेर
बुरुक्क् उफ्रन्छ नाचेर ।

चामल दिन्छु खानलाई
पानी दिन्छु पिउनलाई
खुसी हुन्छ भँगेरा
पाउँदा खुसीसाथ जिउनलाई ।

कक्षा ४
इन्टरनेशनल स्कुल, धुम्बाराही, काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *