मेरो देश
यो देश हो कला र संस्कृतिले भरिएको
पुर्खाको रगत पसिना जोडिएको
हाम्रो रगत र मान सम्मान थप्दै
बनेको छ यो देश ।
यो देश हो कला र संस्कृतिले भरिएको
पुर्खाको रगत पसिना जोडिएको
हाम्रो रगत र मान सम्मान थप्दै
बनेको छ यो देश ।
Based on popular 2019 Japanese manga series Demon Slayer : Mugen Train , the film follows a teen with fantasy earring Tanjiro Kamado . He strives to become a sword wielding demon slayer after his family is slaughtered and younger sister turned into a demon .
CONTINUE READINGलड्दै र बढ्दै हुक्र्याैँ हामी
ठुलो भएपछि फुक्र्यौँ हामी
विकास गर्न लियौँ शिक्षा
गरिबलाई दियौँ भिक्षा ।
Luke Davis was born to an Australian mother and British father, but was raised mostly in Nepal, along with his brothers. Luke graduated from the American school- Lincoln School- in Kathmandu and went back to Australia where he completed a degree in English Literature, and further Masters degrees in Education and Sports Coaching.
CONTINUE READINGस्वतन्त्रता चाहियो मेरो देश
बचाऔँ संस्कृति र भाषाभेष
बाचौँ र मरौँ यहीँ नछाडी देश
नाम कमाऔँ यहीँ नगई विदेश ।
भीमसेन थापाको जीवन र मृत्युसम्मका घटनाहरू समेट्ने प्रयास गरिएको चर्चित ऐतिहासिक उपन्यास ‘भीमसेन थापा’ उपन्यासको आयाम २७३ पृष्ठमा प्रस्तुत गरिएको छ । इतिहास र विशेष गरी भीमसेन थापाको बारेमा जान्न यो उपन्यासले मद्दत गर्ने छ ।
CONTINUE READINGराम र रामको परिवार प्रत्येक वर्ष हिउँदमा तराई जाने गर्दथे । त्यहाँ रामकोअत्यन्तै मिल्ने बच्चैदेखिको साथी थियो ।
CONTINUE READINGसम्झनाहरु हाम्रा लागि सबैभन्दा बहुमूल्य सम्पत्तिहरुमध्ये एक हुन् । सम्झनाको सहायताले हाम्रो विगतलाई सम्झन र विगतका घटनाहरुबाट पाठ सिकेर जीवनमा आफ्नो व्यक्तित्वलाई बलियो बनाउन मद्दत गर्दछ । हाम्रो जीवनमा दिनहुँ धेरै घटनाहरु भइरहेका हुन्छन् तर हामीले ती सबै घटनाहरु याद राख्दैनौँ ।
CONTINUE READINGविद्या+ आलय दुईओटा शब्द मिलेर बनेको विद्यालय शब्दको अर्थ ज्ञानको मन्दिर हो ।
CONTINUE READINGबोधिसत्त्व मञ्जुश्रीले एकपटक स्वयम्भूमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसहरुको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो । कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भुनाथ स्तूप रहन गयो । मलाई बाबाले यो सुनाउनुभएको थियो ।
त्यसैले स्वयम्भू जाने रहर थियो । सानै हुँदा गएको थिएँ तर खासै याद थिएन ।