रुसको आक्रमणपछि दस लाख शरणार्थीले युक्रेन छोडे
युक्रेनमा रुसको सैन्य कारबाही सुरु गरेको सात दिनको अवधिमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सी (UNHCR) ले जनाएको छ । आफ्नो ट्विटर ह्यान्डलमा UNHCR उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् केवल सात दिनमा युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन बताउनु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ।
CONTINUE READING
