चन्द्रागिरी स्मार्ट सिटी बन्दै
के तपाईं चन्द्रागिरी नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईं स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपाईंले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइन मार्फत् तिर्न सक्नुहुनेछ ।
CONTINUE READING
