‘यार्चा’ परिचर्चा कार्यक्रम सम्पन्न

किशोर किशोरीसँग पुस्तक चर्चा कार्यक्रम शृङ्खला अन्तरगत फिनिक्स स्कुल सानेपाले अनन्त वाग्लेद्वारा लिखित ‘यार्चा’ पुस्तक माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा सोही विद्यालयका कक्षा सातमा अध्ययनरत २१ जना विद्यार्थीले पुस्तकको विषय, मन परेको पात्र , यस पुस्तकबाट आफूले पाएको सन्देश समेटेर आफ्नो पठन अनुभव प्रस्तुत गर्नुका साथै पुस्तकमा आधारित भएर आफूहरूले तयार […]

CONTINUE READING

लङ्गडाको साथी पढेपछि

अमू शाक्यकक्षा : १०, सिफल स्कुल, कालाेपुल, काठमाडाैँ । लैनसिंह बाङ्देलद्वारा रचित “लङ्गडाको साथी” सामाजिक र मानवतामा आधारित मौलिक उपन्यास हो । अझ विशिष्ट रूपमा भन्नुपर्दा पशुत्वमा आधारित कृति पनि भन्न सकिन्छ । यसको पहिलो प्रकाशन सन् १९५१ मा दार्जिलिङमा भएको थियो भने प्रचलित आठौंँ संस्करण सन् २०२३ मा प्रकाशित भएको हो । यो पुस्तकमा […]

CONTINUE READING

ब्राइट किन्डरवर्ल्डले दुई वटा अन्तर्राष्ट्रिय पुरस्कार पायाे

चन्द्रागिरि नगरपालिका, नैकापस्थित ब्राइट किन्डरवर्ल्डले दुई वटा अन्तर्राष्ट्रिय प्राप्त गरेकाे छ ।

किन्डरवर्ल्डले पाठ्यक्रम विकासमा ‘गिजुभाइ बधेका ईसीसीई अवार्ड’ र ‘बेस्ट प्रिस्कुल इन नेपाल’ गरी दुई पुरस्कार प्राप्त गरेको विद्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
श्रीलंकामा आयोजित ‘इन्टरनेसनल कन्फरेन्स अन अर्ली चाइल्डहुड केयर एजुकेसन एन्ड रिसर्च २.०’ कार्यक्रममा नेपालबाट ब्राइट किन्डरवर्ल्ड सम्मानित भएको हो ।

CONTINUE READING

विद्यार्थीका सिर्जनाहरू

विद्यार्थीहरूले गरेका सिर्जनाहरू कहिल्यै नराम्रा हुँदैनन्। उनीहरूको सिर्जनशीलता र क्षमताले सधैं सकारात्मक रूपमा मूल्याङ्कन गरिनु पर्छ। कुनै पनि क्षेत्रमा विद्यार्थीहरूले आफ्नो विचार र कल्पनालाई प्रयोग गरेर तयार गरेका सिर्जनाहरू उनीहरूको बुझाइ र अनुभवको उपज हुन्छन्। यस्तो सिर्जनाहरू उत्कृष्ट हुनका साथै उनीहरूको व्यक्तिगत विकासका लागि पनि महत्त्वपूर्ण हुन्छन् । यो लेखमा, हामी विद्यार्थीका सिर्जनाहरूको महत्त्व, मूल्याङ्कन गर्ने तरिकाहरू, र उनीहरूलाई हतोत्साही नगर्नु पर्ने कारणहरूको चर्चा गर्नेछौं।

CONTINUE READING

एसइइ पुरक परीक्षा साउन २३ बाट सुरु हुँदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । असार १६ गते राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

CONTINUE READING

चन्द्रागिरीले बालबचत शुरु गर्दै

चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि नगरभित्रका बालबालिकाका लागि बाल बचत योजना सुरु गर्दै छ । नगरपालिकाले आफ्नो पालिकाभित्रका सबै बालबालिकाको नाममा रु ५ हजार सङ्कलन गरिदिनेछ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दति खाता खोलिदिई सो रकम सङ्कलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको छ ।

CONTINUE READING

मातृभाषाको कुरीकुरी

‘ओहो, बधाई छ दाजु ! नयाँ किताब राम्रो छापिएछ ।’
एकदिन एकजना अग्रज लेखकलाई उहाँको नयाँ छापिएको किताब हेर्दै मैले यसो भनेको थिएँ ।
त्यसपछि मेरो हातबाट आफ्नो भर्खरै प्रकाशित कृति लिएर त्यो किताब पल्टाएर हेरेर टोलाउँदै उहाँले भन्नुभयो, ‘कार्तिकेय भाइ ! किनकिन यो मातृभाषामा छापिएको किताब हेर्यो कि मलाई कुरीकुरी हुन्छ ।’

CONTINUE READING

बालश्रमिक प्रयोग गर्ने उद्योग प्रतिष्ठानमाथि कारबाही

बालश्रमिक प्रयोग गर्ने १५ वटा उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा काममा लगाउने ती उद्योग तथा प्रतिष्ठानलाई श्रम तथा रोजगार कार्यालय हेटौडाले कारवाही गरेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई श्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

CONTINUE READING

Statement on the ongoing violations of children’s rights in Gaza

The International Board on Books for Young People (IBBY) stands by the principles endorsed in the United Nations Human Rights Conventions, especially the Convention on the Rights of the Child and urges all global leaders to work together on behalf of the children of Gaza. 
IBBY was born in the aftermath of World War II with the unflinching belief that international understanding is a necessary condition for tolerance and world peace.

CONTINUE READING

Author Dev Kumari Thapa

Dev Kumari Thapa, devoted to the field of literature for six decades, is also a great name in children’s literature. Youngest daughter of Hasta Bahadur Katuwal and Rama Devi Katuwal, Thapa was born in April 14, 1928 AD at Giddhe Pahad, Kharseong, in Darjeeling district of West Bengal, India. She made her debut in literature in the year 2003 with her story “Patan’ published in Gorkha. She has six works to her credit for children. Punyatma Aama (2009 BS/ 1952 AD), and Chha Taara (2010 BS/ 1951 AD) are collections of biographies, useful for children. Ramko Katha (2013 BS/ 1957 AD), Vara Parabata (2033 BS/ 1976 AD), Kathako Batulo (2036 BS/ 1979 AD), Jangalko Katha (2037 BS/ 1980 AD) and Sun Pakhti Chari (2042 BS/ 1986 AD) are her collections of stories for children.

CONTINUE READING