Author Madhav Ghimire

Ghimire gave continuity to his poetic works from the very time he was appointed head  master to a preparatory school in his village. In fact, the poems of Ghimire written in simple and child-friendly-language, based on a study of the interest, daily routine, psychology and the entertainment of children, are great treasures of Nepali children’s literature. Ghimire has made his songs and poems appropriate of the children’s interest. His poems employ folk tunes and meters used by children, and simple themes based on rural lives.

CONTINUE READING

Author Laxmi Prasad Devkota

With the divine touch of the magical pen of Laxmi Prasad Devkota, a glittering exponent of Nepali literature, the children’s literature has been greatly blessed and enriched. He was born on Kartik 27 1966 BS (2009 AD.) on the pious day of Laxmi Pooja at Dillibazar, Dhobidhara Tole, Kathmandu. He was the third son of his parents: Mr. Tik Madhav Devkota and Amar Rajya Laxmi Devi Devkota. He passed away in 2016.

CONTINUE READING

गाईको वैज्ञानिक महत्व

गाई धर्तीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । गाईको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटाशियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगायत लगभग २४ तत्व हुन्छन् । गाईको दुधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ । गाईको दुधले हृदयको रोगबाट बचाउँछ । गाईको दुधले स्मरण शक्ति बढाउँछ । गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ । गाईको गोबरको गन्धले अन्य रोगका कीटाणु पनि मर्छन् ।
गाईको एक तोला घिउबाट यज्ञ गर्दा १६ सय किलो अक्सिजन निर्माण हुन्छ । गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ ।

CONTINUE READING

यस वर्ष १८ हजार ४ सय २२ जनाले छात्रवृत्ति पाए

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहले एउटा कानुन कार्यान्वयनले यो वर्ष १८ हजार ४ सय २२ जना विद्यार्थीले छात्रवृत्ति पाएकाे र आफूले कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीरताका साथ काम गरिरहेको बताउनुभएको छ । । सामाजिक सन्जालमा उहाँले राख्नुभएका स्टाटस यस्ताे छ :
गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरणमहानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो ।

CONTINUE READING

पनाैतीका लेखक तुयुकाजी ताम्राकारसँग कुराकानी

माताजी न्हुक्षेमाया र पिताजी नारायणकाजीका सुपुत्र आदरणीय लेखक तुयुकाजी ताम्राकार पनौती नगरपालिका वडा नं. ७ काभ्रेका वासिन्दा हुनुहुन्छ । उहाँका पनौतीका प्राचीन कथा (भाग १), तरङ्गित छालहरु (कविता सङ्ग्रह), पनौतीका प्राचीन कथा (भाग २), तीन धामको यात्रा त्ससभित्रको कथा (नियात्रा), पर्वतराज आनन्द (नियात्रा), लुकेको क्षितिज (कविता सङ्ग्रह), ज्ञानी (बालकथा सङ्ग्रह) गरी ७ वटा कृतिहरु प्रकाशित भएका छन् ।

CONTINUE READING

पृथ्वीमा जीवनको सुरुवात कसरी भयो ?

पृथ्वी हाम्रो घर हो । जहाँ हामी मानव धेरै अघिदेखि बस्दै आएका छौँ । जसले करोडौँ वर्षदेखि हामीलाई आश्रय दिएको छ । वैज्ञानिकका अनुसार पृथ्वीमा करिव ८७ लाख प्रजातिका जीवहरू छन् । जसमध्ये केवल १५ प्रतिशत प्रजातिका जीवहरूको मात्र आजसम्म हामीले खोजी गरेका  छौँ । तर आखिरमा यी सारा जनावरहरू कहाँबाट आए ? धर्तीमा जीवनको सुरुवात कसरी भयो ? यो सब थाहा पाउनका लागि हामी करोडौँ वर्षपछाडि फर्कनु पर्ने हुन्छ ।

CONTINUE READING

मधेशमा हरेक वर्ष एक हजार बालिका हराउँछन्

बालबालिका खोजतलास समन्वय केन्द्रका बालसंरक्षण अधिकृत सन्तोष चन्द्र अधिकारी भन्नुहुन्छ, “मधेश प्रदेशमा हरेक वर्ष एक हजार बालिकाहरु हराउँछन् ।”
हराएका ती बालिकामध्ये कतिजना भेटिन्छन् त ?
“त्यसको वास्तविक तथ्याङ्क त हामीसँग छैन । छिमेकी देश भारतसँगको खुला सिमानाका कारणले गर्दा यस विषयमा थप अनुसन्धान हुनुपर्ने देखिएको छ । कतिपय बालिकाको मामाघर भारतमा भएकाले उता गएका हुन् भन्ने पनि छ ।

CONTINUE READING

अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त बालखेलाडी आर्यन रञ्जित

आर्यन रञ्जित क्यामेलिया स्कूल, कालिमाटी, काठमाडाैँमा कक्षा ९ मा अध्ययनरत छात्र हुनुहुन्छ । ‘World Book of Record वल्ड बुक अफ रेकर्ड’ मा कान्छा अन्तर्राष्ट्रिय खेलाडीको उपाधि प्राप्त गरी नेपालको नाम विश्वभरि फैलाउन सफल आर्यन क्यामेलिया स्कूलका हिरा हुनुहुन्छ । उहाँले सन् २०१८ मा सिंगापर र मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता, सन् २०१९ मा भारतमा सम्पन्न विश्व कराँते च्याम्पियनसिप र सन् २०२०, २०२१ र २०२३ मा दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्टिय कराँते प्रतियोगिताहरुमा स्वर्ण पदक जित्न सफल भई एक हजार अमेरिकी डलर प्राप्त गरी ‘World Book of Record वल्ड बुक अफ रेकर्ड’ मा नाम लेखाउन सफल हुनुभएको थियो ।

CONTINUE READING

सत्यमाेहन जाेशीबाट सिक्नुपर्ने तीन कुरा

हाम्रा बालबालिकाले सत्यमाेहन जाेशीबाट सिक्नुपर्ने तीन कुरा (अडियाे किताब) | कार्तिकेय घिमिरे

CONTINUE READING