स्वयम्भूनाथ (बालनियात्रा सुनेर/हेरेर ज्ञान बढाऔँ)

यो सामग्री लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो । यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत् बालसाहित्य प्रतिष्ठान नेपालसँगको सहकार्यमा तयार गरिएको हो ।

CONTINUE READING

सगरमाथा राष्ट्रिय निकुञ्ज (बालनियात्रा सुनेर/हेरेर ज्ञान बढाऔँ)

सगरमाथा राष्ट्रिय निकुन्ज | लेखन : सुशीला देउजा | वाचन : सरिता अर्याल | यो सामग्री वरिष्ठ लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो ।

CONTINUE READING

ललितपुरको बालकुमारी मन्दिरको मूर्ति चोरी

ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आज बिहान चोरी भएको छ । स्थानीयवासीबाट मूर्ति चाेरी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवं प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।
आज बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको हुनसक्ने अनुमान गरिएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो ।

CONTINUE READING

सुप्रसिद्ध साहित्यकार पारिजातको जीवनी

पारिजातको जन्म दार्जिलिङको लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उहाँको पिता कालुसिंह वाइबा र माता अमृता मोक्तान हुनुहुन्थ्यो ।

CONTINUE READING

वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न महानगरका विद्यालयलाई निर्देशन

काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

CONTINUE READING

शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो ।
आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका सङ्ग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

CONTINUE READING

भारतद्धारा अन्तर्राष्ट्रिय उडान स्थगित

कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ । तीब्र रुपमा फैलिरहेको कोरोनाको जोखिम कम गर्न भारतले उडान स्थगित गरेको भारतीय उड्डयन अधिकारीहरूले जानकारी दिएका छन् । भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको परिपत्रअनुसार नागरिक उड्डयनसँग सम्बन्धित निकायबाट स्वीकृति लिएका र सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन ।

CONTINUE READING

ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु नहुने बताउनुभएको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भेरिएन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गर्नुभएको हो । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने उहाँको सुझाब छ ।

CONTINUE READING

अमेरिकाद्धारा अफगानिस्तानलाई मानवीय सहयोग दिने

अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरस विरुद्ध लड्न सहयोगी हुने सामग्रीहरु उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोना सम्बन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो । अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्स मार्फत् खोप उपलब्ध गराउन लागेको स्पष्ट पार्नुभयो ।

CONTINUE READING

वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेकाले केही चिसो महसुस गरिएको छ । बिहान छिटफुट वर्षासमेत भएको छ । महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

CONTINUE READING