सैँतीस बालिकालाई छात्रवृत्ति

मानवअधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।

CONTINUE READING

विद्यालयलाई आर्थिक सहयोग

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर  छन्त्यालले रु एक लाख सहयोग गर्नुभएको छ ।

CONTINUE READING

शाङ्घाई मेट्रोलाइन विश्वको सबैभन्दा लामो

डिसेम्बर ३० मा सञ्चालनमा आउने दुईवटा नयाँ मेट्रो लाइनहरू सँगै चीनको शाङ्घाईको मेट्रो नेटवर्कको कुल लम्बाई ८३१ किलोमिटर पुग्ने छ ।

CONTINUE READING

अमेरिकामा ‘आइसोलेसन’ को समय पाँच दिन

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइसोलेसन’ को समय आधा कम गरिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षण विहीन संक्रमितका लागि आइसोलेसनको समय १० दिनबाट घटाएर पाँच दिन बनाएको हो ।

CONTINUE READING

खल्ला गाउँ बालविवाह निषेधित वडा

नेपाल बालविवाह हुने देशमध्ये उच्च जोखिममा रहेको, नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्न राष्ट्रिय रणनीति बनाई कार्यान्वयनमा समेत ल्याएको छ ।

CONTINUE READING

बलेवाका ७४ विद्यार्थीलाई छात्रवृत्ति

बागलुङको बलेवा क्षेत्रका सबै विद्यालयका गरिब, जेहेन्दार र उत्कृष्ट ७४  विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । धौलागिरि छात्रवृत्ति अक्षयकोष प्रतिष्ठान, बलेवाले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।

CONTINUE READING

विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको सहयोगमा न्यानो कपडा वितरण

भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका– ७ का डाँडा फया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ ।

CONTINUE READING

कालिञ्चोकमा यो वर्षकै दोस्रो पटक हिमपात

दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिजो दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो ।

CONTINUE READING

क्रिसमस डे मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक यशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज इसाई समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन यशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

CONTINUE READING

दिल्लीमा लगाए सत प्रतिशतले कोभिड विरूद्धको खोप

भारतको संघीय राजधानी नयाँ दिल्लीमा कोभिड विरूद्धको खोप लगाउन योग्य जनसङ्ख्याको सतप्रतिशत व्यक्तिलाई खोपको पहिलो मात्रा लगाइसकेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनु भएको छ ।

CONTINUE READING