काठमाडौं उपत्यकामा विद्युत आपूर्ति समस्या
काठमाडौं उपत्यकामा हिजोआज विद्युत आपूर्ति अनियमित भइरहेको छ।
CONTINUE READINGकाठमाडौं उपत्यकामा हिजोआज विद्युत आपूर्ति अनियमित भइरहेको छ।
CONTINUE READINGराजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ । आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला ।
CONTINUE READINGतमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।
CONTINUE READINGक्षिण कोरियामा जन्म दर निरन्तर रुपमा घटिरहेको छ । गत अक्टोबरसम्मको तथ्याङ्क अनुसार जन्म दरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता बढाएको छ ।
CONTINUE READINGभारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणको संख्या बढ्न थालेपछि प्रशासनले उच्च सावधानी अपनाउन नागरिकसँग आग्रह गरेको छ । कोरोना भाइरसको ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण बढेको पाइएपछि दिल्ली सरकारले सावधानीका लागि ‘एलो अलर्ट’ को सूचना जारी गरेको हो । लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार ‘ऐलो अलर्ट’ को सूचना जारी गरिएको मुख्यमन्त्री केजरीवालले बताउनुभयो ।
CONTINUE READINGफ्रान्समा कोरोनाको दैनिक संक्रमण युरोपकै सबैभन्दा उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा मात्रै फ्रान्समा १ लाख ८० को हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।
CONTINUE READINGइजरायलले ५५ देशको यात्रा प्रतिबन्ध फुकुवा गर्ने स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ ।
CONTINUE READINGगए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ ।
CONTINUE READINGराजधानीका प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि, फुलचोकी लगायतका डाँडामा आज बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो ।
CONTINUE READINGत्रिभुवन राजपथ अन्तर्गत् पर्ने मकवानपुर जिल्लाको सिम भञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ ।
CONTINUE READING