गोकर्णेश्वरका विद्यार्थीलाई रामायण पढाई हुने
गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयका बालबालिकालाई रामायणका विषय पढाई हुने भएको छ । बालबालिकाका लागि पढ्न सजिलो हुने गरी ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।
CONTINUE READING
