‘वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो’ बालप्रतिभालाई प्रदान गरिने पुरस्कारबारे जरुरी सूचना

यस वर्ष पनि बालप्रतिभा पुरस्कार वितरण समारोह २०७७ भाद्र २९ बालदिवसका अवसरमा आयोजना गरिने कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीज्यूले बताउनु भएको छ ।

CONTINUE READING

आउनुस्, अब नेपाली बालसाहित्य पढौँ र पुरस्कार जितौँ

पुरस्कार जितौँ पुरस्कार जितौँ पुरस्कार जितौँ आउनुस्, अब नेपाली बालसाहित्य पढौँ र समीक्षा गरौँ ।

CONTINUE READING

यी कथा/प्रेरक जीवनीहरु आफ्ना बालबालिकालाई सुन्ने मौका दिनुहोस् न है

आदरणीय अभिभावकज्यूहरु, यी कथाहरु आफ्ना बालबालिकालाई सुन्ने मौका दिनुहोस् न है ।

CONTINUE READING

वरिष्ठ बालनाटक लेखकसँग ३ प्रश्न

उमेश कुमार चौरसिया भारतका वरिष्ठ नाटक लेखक र निर्देशक हुनुहुन्छ । उहाँ अजमेर, राजस्थान, भारतमा बस्नुहुन्छ ।

CONTINUE READING

अंग्रेजी भाषा सुधार गर्न चाहने बालबालिकाका लागि राम्रो बालकथाको किताब

नेपाली परिवेशमा लेखिएका कथाहरुको अंग्रेजी सस्करण पढ्न पाउनु अंग्रेजी भाषा सुधार गर्न चाहने र अंग्रेजीमै नेपाली परिवेशको केही विचार व्यक्त गर्न चाहने बालबालिकाका लागि राम्रो मौका हो ।

CONTINUE READING

बालसाहित्यको मूल्य | Value of Children’s Literature

यस पटक हामीले अन्तर्राष्ट्रिय जर्नल लुथर डट इडियुमा प्रकाशित ‘दि भ्यालु अफ चिल्ड्रेन्स लिटरेचर’ (बालसाहित्यको मूल्य) नामक आलेखको नेपाली भावानुवाद प्रस्तुत गरेका छौँ ।

CONTINUE READING

लेखरचना पठाउन अनुरोध

विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी लेखक मित्रहरुले आ-आफ्ना रचनाहरु नेपाली र अंग्रेजी दुवै भाषामा पठाउन सक्नुहुनेछ । उत्कृष्ट रचनाकारहरुलाई हौसलाका लागि पारिश्रमिकको पनि व्यवस्था गरिएको छ ।

CONTINUE READING