मालश्रीका बारेमा प्रा.डा. अच्युतमणि आचार्य भन्नुहुन्छ

श्लेष्मा क्षेत्रीको शोक संस्मरणात्मक कृति मालश्रीलाइ बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशित गरेको छ । यस कृतिका बारेमा बालसाहित्य प्रतिष्ठान नेपालका संरक्षक अग्रज प्रा.डा. अच्युतमणि आचार्य भन्नुहुन्छ :

CONTINUE READING

अनाथ बालबालिकाहरूमाझमा नाटक प्रदर्शन

ललितपुरको टुटेपानीमा अवस्थित मदरहुड केयर नेपाल बालगृहमा आश्रित अनाथ बालबालिकाहरु माझमा कथावाचन र भिडियो नाटक प्रदर्शन गरिएको छ ।

CONTINUE READING

मेरो देश खै ? – श्लेष्मा क्षेत्री

मेरी श्रीमती प्रतिमा भुसक्क निदाएकी छिन् । निदाएकै बेला भएपनि उनको मुहारमा खुसी छल्केको मैले महसुस गरेको छु । अर्को ओछ्यानमा छोरा र छोरी पनि यस्तै सन्तुष्टि को निन्द्रामा मस्त छन् ।

CONTINUE READING

प्राध्यापक डाक्टर अच्युतमणि आचार्यको बाल्यकाल

प्रा.डा. अच्युतमणि आचार्य वरिष्ठ बालरोग विशेषज्ञ हुनुहुन्छ। उहाँ समाजसेवाका क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । आचार्यले बालहितकारी, चिकित्सा, शिक्षा र धार्मिक अनुष्ठानहरुमा उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गर्न विभिन्न पुरस्कारहरुको पनि स्थापना गर्नुभएको छ।

CONTINUE READING

मेरो पाङ्ग्रेलाई कस्तो छ आमा ? – रमेश विकल

आलोकले एकदिन स्कुलबाट घर आउँदा एउटा सानो छाउरो लिएर आयो । उसको मनमा धुकचुक थियो । भुस्याहा छाउरो बोकेर आयो भनेर आमाबाले केही भन्नुहुने पो हो कि ! गाली पो गर्नुहुने हो कि ?

CONTINUE READING

रोचक घिमिरेकाे बाल्यकाल

रोचक घिमिरे वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँ नेपालको प्रसिध्द साहित्यिक पत्रिका ‘रचना’ का प्रधान सम्पादक पनि हुनुहुन्छ । निवन्ध लेखनमा सुपरिचित लेखक रोचकको बाल्यकालको रमाइलो संस्मरण यस अंकमा हामीले प्रस्तुत गरेका छौं ।

CONTINUE READING

कोरियाली बालसाहित्यकारको बाल्यकाल

प्राध्यापक डाक्टर यु जङ्गयी कोरियाली बालसाहित्यकार हुनुहुन्छ । उहाँ हङ्गीक विश्वविद्यालयमा कोरियन साहित्य पढाउँनुहुन्छ । उहाँले आधुनिक कोरियाली कविता भन्ने विषयमा विद्यावारिधि गर्नुभएको हो ।

CONTINUE READING

अनुराधा कोइरालाको विचार

म अनुशासनमा जोड दिन्छु । अङ्ग्रेजी बोल्नु मात्र ठुलो कुरा होइन । अनुशासित हुने ठुलो कुरा हो । त्यसैले अङ्ग्रेजी बोल्दै कम्तिमा व्यक्तिको उचाई नाप्न हुँदैन । जसले गर्दा बच्चा अनुशासित भयो भने राम्रो हुन्छ र ऊ सबै भाषा बोल्न सक्छ । अहिले देश लथालिङ्ग भइरहेको छ । त्यसैले सबैले अगुवा नेताहरू, समाजसेवी र सबैले अघि सरेर राम्रो काम गर्नुपर्छ ।

CONTINUE READING

विशेष च्यारिटी शोमा कार्तिकेय घिमिरेको ‘पाँच रुपियाँ’

रुसि सांस्कृतिक केन्द्रमा भइरहेको साताव्यापि बालनाटक महोत्सब, बालनाटकको रमाइलो मेला २०६६ को पाँचौ दिन आज कार्तिकेय घिमिरे लिखित बालनाटक पाँच रुपियाँको मन्चन भएको छ ।

CONTINUE READING