प्रथम हुने प्रतिभालाई एक डोको पुस्तक पुरस्कार

कार्यक्रममा उपत्यकाव्यापि विद्यालय स्तरीय कथालेखन प्रतियोगितामा ‘अम्लेट, तिलक र बिक्सो’ शीर्षक कथा लेखी प्रथम हुने स्कलर्स होम एकेडेमी स्कुल, सामाखुसीकी १३ वर्षिय बालिका सुयोशा अधिकारीलाई एक डोको पुस्तक र बुद्घको प्रतिमा भएको शिल्ड प्रदान गरिएको छ ।

CONTINUE READING

पैसा कमाउन बसेका स्कुल बढी नाफामुखी भएका छन्

यस अंकमा हामीले विगत १६ वर्षदेखि अभिभावकको हकहितका लागि सक्रिय अगुवा सुप्रभात भण्डारीसँग विद्यार्थीले भोगिरहेको स्कुल बसमा विद्यार्थीले उभिनुपर्ने समस्या र होस्टेलमा बस्ने विद्यार्थीको अवस्थाको विषयमा केन्द्रीत भएर कुराकानी गरेका छौं ।

CONTINUE READING

स्कुल बसमा किन कोचिन्छन् विद्यार्थी ?

ऐ चावेल ! चावेल ! ! चावेल ! ! !
यो काठमाडौको र्सार्वजनिक यातायातको साधनको खलासीको आवाज हो । उसले ठाउँ कुठाउँमा एउटा यात्र देख्यो भने पनि जाने हो भन्दै ढङ्ग ठटाएर गाडी रोक्छ र त्यो यात्रुलाई चढाएर हिड्छ ।
उसले यसो किन गर्‍यो होला त ?

CONTINUE READING

असल मित्र पवनपुत्र हनुमान

प्राचीन भारतको किर्तकन्धा नगरीमा बाँदर जाति राज्य गर्दथे । ती बाँदर जातिको राजाको नाम सुग्रिव थियो । सुग्रिव एक आदर्श राजा थिए । उनका एकजना अभिन्न मित्र थिए । ती मित्रको नाम हनुमान थियो । हुनमान बाँदर जाति भए पनि धेरै बलिया र बुद्धिमान थिए । उनी यति धेरै बलिया थिए कि ठूला ठूला पर्वत पनि हातले उचाल्न सक्दथे रे भन्ने कुराको चर्चा बाल्मिकी ऋषिद्वारा लेखिएको रामायण महाकाव्यमा पाइन्छ ।

CONTINUE READING

कार्तिकेय बालप्रतिभा पुरस्कार २०६७ वितरण

विगत नौ वर्षदेखि जीवनका अप्ठ्यारा मोडहरूमा पनि अभाव र समस्यालाई चिर्दै विलक्षण प्रतिभाशाली हुँदै उज्यालो भविष्यतर्फ अघि बढिरहेका प्रतिभाशाली बालबालिकाहरूलाई प्रदान गरिदै आएको कार्तिकेय बालप्रतिभा पुरस्कार वि.सं. २०६७ सालको लागि दुइजना प्रतिभाशाली बालिकाहरुलाई प्रदान गरिएको छ ।

CONTINUE READING

Senior Writer Ranjushree Parajuli

Ranjushree Prajuli (2005 BS/ 1948 AD) is an active and highly dedicated writer. Dash Thunga Phool (2039 BS/ 1982 AD), Sabai Amako Santaan (2048 BS/1991 AD), Ma Birami Chhaina (2053 BS/1997AD), Andhabiswas (2054 BS/1996 AD), Katha Batika (2061 BS/2004 AD) and Miteri Gaun (2062 BS/2005 AD) are six collections of short stories containing forty nine stories through which the author gives messages of one issue or the other.

CONTINUE READING

कर्णालीमा मरेकी साथी काठमाडौंमा जन्मिन्

यो साता एउटा संयोग भएको छ । कर्णालीमा राफ्टिङ गर्दा डुङ्गा पल्टिएर मरेकी श्लेष्मा क्षेत्रीकी साथी मालश्री उनको शोक गद्यसाहित्यको कृतिको रुपमा काठमाडौंमा जन्मन पुगेकी छिन् ।

CONTINUE READING

मालश्रीका बारेमा प्रा.डा. अच्युतमणि आचार्य भन्नुहुन्छ

श्लेष्मा क्षेत्रीको शोक संस्मरणात्मक कृति मालश्रीलाइ बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशित गरेको छ । यस कृतिका बारेमा बालसाहित्य प्रतिष्ठान नेपालका संरक्षक अग्रज प्रा.डा. अच्युतमणि आचार्य भन्नुहुन्छ :

CONTINUE READING

अनाथ बालबालिकाहरूमाझमा नाटक प्रदर्शन

ललितपुरको टुटेपानीमा अवस्थित मदरहुड केयर नेपाल बालगृहमा आश्रित अनाथ बालबालिकाहरु माझमा कथावाचन र भिडियो नाटक प्रदर्शन गरिएको छ ।

CONTINUE READING

मेरो देश खै ? – श्लेष्मा क्षेत्री

मेरी श्रीमती प्रतिमा भुसक्क निदाएकी छिन् । निदाएकै बेला भएपनि उनको मुहारमा खुसी छल्केको मैले महसुस गरेको छु । अर्को ओछ्यानमा छोरा र छोरी पनि यस्तै सन्तुष्टि को निन्द्रामा मस्त छन् ।

CONTINUE READING