फागुन २० गते बालसाहित्य महाेत्सव

रातो बंगला स्कुल र रातो बंगला किताबले आयोजना गर्दै आएकाे बालसाहित्य महोत्सव यस वर्ष यही फागुन २० गते आयोजना गरिने भएकाे छ । याे महाेत्सव सन् २०१५ देखि आयोजना गर्न शुरु गरिएको हो । रातो बंगला स्कुलको प्राङ्गणभित्र आयोजना गरिने यस महोत्सवमा भाग लिन चाहने दर्शकले जनाही रु. २०० रुपियाँ शुल्क तिर्नुपर्ने महोत्सवका संयोजक मोनिता गुरुङले बताउनुभएको छ ।

CONTINUE READING