सनम गुमान्जूकाे चित्रकला
यस पटक हामीले भक्तपुर स्थित यूनिटी स्कुलका सनम गुमान्जूले बनाउनुभएको ‘नेवारी पाेशाक’ शीर्षककाे चित्रकला प्रस्तुत गरेका छौँ ।
CONTINUE READINGयस पटक हामीले भक्तपुर स्थित यूनिटी स्कुलका सनम गुमान्जूले बनाउनुभएको ‘नेवारी पाेशाक’ शीर्षककाे चित्रकला प्रस्तुत गरेका छौँ ।
CONTINUE READINGब्राइट फ्युचर स्कुल (नैकाप, काठमाडाैँ) का प्रतिभाशाली बालगायक प्रसुन जंग पोखरेल जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राइजिङ स्टार-२०२३ प्रतियोगितामा वर्ल्ड राइजिङ स्टारको उपाधि प्नाप्त गर्न सफल हुनुभएकाे छ ।
नेपालबाट प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा सहभागी हुनुभएकाे पोखरेलले राष्ट्रिय पोसाक टाइटल पुरस्कार पनि जित्नुभएकाे थियाे ।
यस पटक हामीले लैनचौर, काठमाडौँस्थित आदर्श योगहरि स्कुलका शिशिर लामाले बनाउनुभएको नेपाली लोकबाजा पोस्टर (चित्रकला) प्रस्तुत गरेका छौँ ।
CONTINUE READINGभाइबहिनीहरु, ‘हातमा बत्ती लिएकी केटी’ भनेर फ्लोरेन्स नाइटिंगेललाई विश्वभरिका मानिसहरुले चिने जस्तै आँखाको उपचार गरी ‘उज्यालो दिने डाक्टर’ को रुपमा परिचय बनाउनुभएका हाम्रो नेपाली डा. सन्दुक रुइतलाई सबैले सुपर हिरोका रुपमा चिन्छन् ।
हो, उहाँले नै यस वर्षको विश्व प्रसिद्ध पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाली नेत्ररोग विशेषज्ञ डा. रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिएको छ ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ स्थापित इसा अवार्ड मानवसेवा क्षेत्रमा तथा मानवीय कार्यमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो।
उत्तर कोरियाली नेता किम जङ उनसँगै देखिएकी बालिका संसारभरि चर्चाको शिखरमा छिन् । यी बालिका उत्तर कोरियाका शक्तिशाली नेता किम जङ उनकी छोरी हुन् । उनी एक सातामा दोस्रो पटक सार्वजनिक रुपमा देखा परेकी हुन् । सार्वजनिक रुपमा बिरलै मात्रै नेता किमका परिवारका सदस्य देखिने गरेका छन् । त्यसले कतै उनी उत्तराधिकारी त हुने हैनन् भनेर अनुमान गरिएको छ ।
CONTINUE READINGयस पटक भक्तपुरको ख्वप्रिङ इङलिस एकेडेमीका छात्र बिन्दु लाखेमारुले बनाउनुभएको चित्रकला प्रस्तुत गरिएको छ ।
CONTINUE READINGयस पटक भक्तपुरको ख्वप्रिङ इङलिस एकेडेमीका छात्र किशोर खातीले बनाउनुभएको चित्रकला प्रस्तुत गरिएको छ ।
CONTINUE READINGयस पटक भक्तपुरको ख्वप्रिङ इङलिस एकेडेमीकी छात्रा क्यारोलिनले बनाउनुभएको चित्रकला प्रस्तुत गरिएको छ ।
CONTINUE READINGअनुभव, शिक्षा र मनोरन्जन यी तीनै कुरा एकै पटकको यात्रामा उपलब्ध हुने भएकाले होला, यात्रा गर्ने रहर सबैलाई हुन्छ ।
CONTINUE READINGभीमसेन थापाको जीवन र मृत्युसम्मका घटनाहरू समेट्ने प्रयास गरिएको चर्चित ऐतिहासिक उपन्यास ‘भीमसेन थापा’ उपन्यासको आयाम २७३ पृष्ठमा प्रस्तुत गरिएको छ । इतिहास र विशेष गरी भीमसेन थापाको बारेमा जान्न यो उपन्यासले मद्दत गर्ने छ ।
CONTINUE READING