किशोरको चित्रकला
यस पटक भक्तपुरको ख्वप्रिङ इङलिस एकेडेमीका छात्र किशोर खातीले बनाउनुभएको चित्रकला प्रस्तुत गरिएको छ ।
CONTINUE READINGयस पटक भक्तपुरको ख्वप्रिङ इङलिस एकेडेमीका छात्र किशोर खातीले बनाउनुभएको चित्रकला प्रस्तुत गरिएको छ ।
CONTINUE READINGयस पटक भक्तपुरको ख्वप्रिङ इङलिस एकेडेमीकी छात्रा क्यारोलिनले बनाउनुभएको चित्रकला प्रस्तुत गरिएको छ ।
CONTINUE READINGअनुभव, शिक्षा र मनोरन्जन यी तीनै कुरा एकै पटकको यात्रामा उपलब्ध हुने भएकाले होला, यात्रा गर्ने रहर सबैलाई हुन्छ ।
CONTINUE READINGभीमसेन थापाको जीवन र मृत्युसम्मका घटनाहरू समेट्ने प्रयास गरिएको चर्चित ऐतिहासिक उपन्यास ‘भीमसेन थापा’ उपन्यासको आयाम २७३ पृष्ठमा प्रस्तुत गरिएको छ । इतिहास र विशेष गरी भीमसेन थापाको बारेमा जान्न यो उपन्यासले मद्दत गर्ने छ ।
CONTINUE READINGयस पटक ललितपुरकाे सुदेशा हाइस्कुलकी छात्रा अनिमा गुरूङले बनाउनुभएकाे चित्रकला प्रकाशन गरेका छाैँ ।
CONTINUE READINGमलाई अमेरिकी लेखक जुली पलेसद्वारा लिखित ‘साथी’ कथा एकदमै मनपर्यो । यो कथामा हामीले कुकुरलाई नराम्रो व्यवहार गर्नुहुँदैन भनी ज्ञान दिइएको छ । हुन पनि हो हामीले कसैलाई दुर्व्यवहार गर्नुहुन्न, चाहे त्यो पशु होस् वा चाहे मानिस नै । कुकुरहरूको पनि हाम्रोजस्तै परिवार हुन्छन् । त्यसैले हामीले उनीहरूलाई हानी गर्नुहुन्न । कुनै कुकुर नराम्रो अवस्थामा देख्यो भने हामीले सके आफैँं उपचार गर्ने, नसके उद्दारकेन्द्रमा सम्पर्क गर्नुपर्छ ।
CONTINUE READINGयस पटक भक्तपुरको एभरेस्ट अंग्रेजी स्कुलकी छात्रा नातुनले बनाउनुभएको चित्रकला प्रस्तुत गरिएको छ ।
CONTINUE READINGयस पटक भक्तपुर अंग्रेजी विद्यालयकी छात्राले बनाउनुभएकाे चित्रकला प्रस्तुत गरिएकाे छ ।
CONTINUE READINGमेरो बाल्यकालको केही अंश बाबाआमासँगै घरमै बसेर बित्यो भने केहि अंश पढाइको सिल्सिलामा छात्रावासमा बित्यो। सानो बेलामा दशैँ पर्व साह्रै रमाइलो लाग्थ्यो। सुनसान गाउँमा शहरबाट फर्किनु भएका आफन्तहरूले गर्दा चहलपहल सुरु हुन्थ्यो। उहाँहरू लामो समयपछि दशैँ मनाउन गाउँमा आउँदा शहरको कोसेली बोकेर हाम्रो घरमा पनि आउनु हुन्थ्यो। शहरको मिठाइ खान पाएपछि त हामी बच्चाहरूको मन फुरुङ्गै हुन्थ्यो। हाम्रा दाजुदिदीहरू मिलेर घटस्थापनाको दिन चौरमा ठूलो पिङ हाल्नु हुन्थ्यो। पिङ हाल्ने बित्तिकै हामी केटाकेटीहरू पिङ खेल्न झुम्मिन्थ्यौँ।
CONTINUE READINGडेंगु एडिज एजेप्टाइ नामक लामखुट्टेको टोकाइबाट हुने तीव्र भाइरल सङ्क्रमण हो । लोकभाषामा यसलाई हाडतोड ज्वरो भनिन्छ । यो रोगबाट ग्रसित भएका बेला ज्वरोको तापक्रम अत्यन्त बढी हुने भएकाले शरीरको नसा तातेर नसा फुट्न गई रक्तस्राव हुन्छ । यो अत्यन्त गम्भीर रोग भएकाले ग्रसित व्यक्तिको ज्यानै जाने सम्भावना पनि हुन सक्छ । यो विषाणुजनक भाइरस एकबाट अर्कोमा अत्यन्त छिटो सर्न सक्छ । लामखुट्टे यस रोगको जीवाणु संवाहक भएकाले प्रायजसो गर्मी तथा वर्षात्को मौसममा यो रोगले सताउँछ ।
CONTINUE READING