निर्वाचनमा बालबालिकाको प्रयोग नगरौँ

केही दिनअघि एउटी बालिका नेताहरु बसेको मन्च अगाडि छमछमी नाचिरहेको भिडियो ट्विटरमा सबैले हेरे । धेरैले यसमा निर्वाचनमा बालबालिकाको प्रयोग गर्नुहुन्न भन्ने निर्वाचन आयोगले यो उम्मदेवारलाई किन कार्वाही नगरेको ? भनी प्रश्न पनि गरे ।
त्यो कार्यक्रममा आफ्नो नाच देखाउन पाउँदा बालिका दंग परेकी थिइन् ।
उनलाई यसो गर्नु कानुन विपरीत हो भन्ने कुरा कसले भनिदियो होला र ?
त्यस्तै चुनाव चिन्ह भएको नयाँ टिसर्ट लगाउन पाउँदा र पार्टीको चुनाव चिन्ह भएको झन्डा बोकेर दौडन पाउँदा रमाइरहेका बालबालिकाहरु बाटामा देखिन्छन् ।

CONTINUE READING

आदरणीय लेखक नीलिमा सिन्हा भन्नुहुन्छ …

आदरणीय लेखक नीलिमा सिन्हा भन्नुहुन्छ | प्रस्तुति : सरिता अर्याल | कार्तिकेय | Nilima Sinha Says, President AWIC- IBBY India | Interview by Kartikeya Ghimire

CONTINUE READING

गौरी प्रधान एउटा फुलेको फूलभित्र

गौरी प्रधान नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन) का प्रणेता, नेपाली बालबालिकाहरूका लागि धेरै काम गरिसकेका र गरिरहेका एक सक्रिय व्यक्तित्व हुन् । नेपाली समाजमा संकटपूर्ण अवस्थामा बाँचिरहेका बालबालिकाहरूका लागि सिविनले पुर्‍याएको सेवा र सामाजिक चेतनाका लागि यसले खेलेको भूमिकामा निश्चय उत्साहप्रद छ ।

CONTINUE READING

CONVERSATION WITH RESPECTED AUTHOR SANTHANI GOVINDAN

My name is Santhini Govindan, and I am a writer of children’s literature based in Mumbai, India. I have written over fifty books for children (for recreational reading) and my books include picture and chapter books, poetry for children, short stories and non-fiction. I have also authored several series of English language readers (academic textbooks) that are widely used in schools across India, Southeast Asia, and the Middle East.

CONTINUE READING

होली – विद्याप्रसाद घिमिरे

हिन्दू पर्वहरूमध्ये हरेक वर्ष फागुन शुक्ल पूर्णिमा तिथिमा मनाइने होली महत्वपूर्ण पर्व हो । यो पर्व विशेषतः नेपाल र भारतमा उल्लासपूर्वक मनाइन्छ । वसन्त ऋतुमा पर्ने होलीमा रङ्को प्रचुर मात्रामा प्रयोग हुन्छ । विभिन्न रङ्हरू आपसमा दलेर र रङ्गिन पानी छ्यापेर मनाइने यो पर्व फागुन महिनाको पूर्णिमा तिथिमा पर्ने भएकाले यसलाई फागु पूर्णिमा पनि भनिन्छ ।

CONTINUE READING

सरस्वती पूजाकाे अवसरमा झमक दिदीकाे विचार

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
भाइबहिनहरु, सरस्वती पूजाका अवसरमा धेरैधेरै शुभकामना छ । सरस्वती पूजा गर्ने क्रममा यो श्लोक हामीले भन्दै आएका छौँ । यसको अर्थ सरस्वती माता चन्द्रमाको समान उज्यालो हुनुहुन्छ, सेतो लुगा लगाएर हातमा वीणा र मालासहित सजिनुभएको छ, सेतो कमलको फूलमाथि बस्नुभएकी ती देवी जसको व्रम्हा, विष्णु, शिव आदि सबैसबैले आदरसाथ आराधना गर्नुहुन्छ । हामी सबैकी आमा सरस्वती हाम्रा अज्ञानताहरूलाई नाश गर्दै हामीलाई विद्या दिनुहोस् भन्ने हाे ।

CONTINUE READING

स्वयम्भूनाथ (बालनियात्रा सुनेर/हेरेर ज्ञान बढाऔँ)

यो सामग्री लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो । यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत् बालसाहित्य प्रतिष्ठान नेपालसँगको सहकार्यमा तयार गरिएको हो ।

CONTINUE READING

सगरमाथा राष्ट्रिय निकुञ्ज (बालनियात्रा सुनेर/हेरेर ज्ञान बढाऔँ)

सगरमाथा राष्ट्रिय निकुन्ज | लेखन : सुशीला देउजा | वाचन : सरिता अर्याल | यो सामग्री वरिष्ठ लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो ।

CONTINUE READING

कोभिडबारे छलफल : ओमिक्रोनका लागि तेस्रो डोजले कसरी काम गर्छ ?

भाइरसको प्रकृति नै म्युटेसन अर्थात् रुप परिवर्तन गरिरहनु हो । सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा पहिलो पटक फेला परेको कोरोना भाइरस लाखौं पटक म्युटेसन भएको छ । यसको रुप पटकपटक परिवर्तन भइरहेको छ । पछिल्लो पटक म्युटेसन भएर बनेको ओमिक्रोन भेरयन्ट हो ।

CONTINUE READING