‘विद्यार्थी जीवनमा अनुशासन सबैभन्दा महत्वपूर्ण कुरा हाे’: सीएनएन हिराे अनुराधा काेइराला
भाइबहिनीहरु, याे भनाइ सीएनएन हिराे अनुराधा काेइरालाकाे हाे । २०७२ सालमा स्थापित ‘कमला कार्की स्मृति प्रतिष्ठान’ ले विगत वर्षहरूदेखि नै राष्ट्रिय ख्याति कमाएका महिला व्यक्तित्वहरू र महिलासँग सम्बन्धित रहेर कार्य गर्दै आएकाे सामाजिक संस्थालाई नगदसहित सम्मान गर्दै आएकोमा यस वर्ष २०७९ काे कार्यक्रममा प्रमुख अतिथिकाे मन्तव्यका क्रममा सीएनएन हिराे एवम् माइती नेपालका अध्यक्ष अनुराधा काेइरालाले याे विचार व्यक्त गर्नुभएकाे हाे ।
CONTINUE READING