सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशतले पहिलो मात्राको खोप पाइसकेका छन् ।

CONTINUE READING

विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दैछ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

CONTINUE READING

इप्सनको आयोजनामा राष्ट्रिय गीत गायन प्रतियोगिता

भक्तपुरको संस्थागत विद्यालयहरुको संगठन इप्सनले राष्ट्रिय गीत गायन प्रतियोगिता आयोजना गरेको छ।

CONTINUE READING

प्रोसेस पाण्डेको प्रतिभा

दृष्टिविहीन बालप्रतिभा प्रोसेस पाण्डे मनछुने गीत गाउँछन् । प्रोसेस पाण्डे लेबरोटरी स्कुल, कीर्तिपुर, काठमाडौँमा पढ्छन् । उनी दृष्टिविहीन बालक हुन् । १२ वर्षका प्रोसेस गायनमा विलक्षण प्रतिभा हुन् ।

CONTINUE READING

विद्यालयका छात्रालाई प्याड सहयोग

सर्केगाड गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाले देवल आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई प्याड वितरण गरेको हो ।

CONTINUE READING

‘गुन्जन’ को अध्यक्ष हुनुभयो जलेश्वरी दिदी

नारी साहित्य संस्था गुन्जनको अध्यक्षमा आदरणीय लेखक/समाजसेवी जलेश्वरी श्रेष्ठ दिदी निर्वाचित हुनुभएको छ ।

CONTINUE READING

रमेश विकल बालसाहित्य पुरस्कार कार्तिकेयलाई

विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित रमेश विकल बालसाहित्य पुरस्कार केटाकेटी अनलाइनका सम्पादक कार्तिकेयलाई प्रदान गरिने भएको छ ।

CONTINUE READING

राष्ट्रिय बालगीत प्रतियोगितामा प्रथम भएको बालगीत

राष्ट्रिय बालदिवस २०७८ का अवसरमा नेपाल बालसंगठनद्वारा आयोजित यस राष्ट्रव्यापी प्रतियोगितामा भ्याली भ्यु अंग्रेजी स्कुल, वानेश्वर, काठमाडौँ साना बालबालिकाको समूहतर्फ प्रथम र ठुला बालबालिकाको समूहमा तृतीय हुन सफल भएको थियो । यस गीतका रचनाकार मित्र केसी, संगीततर्फ गोपाल पहारी (तबला), मित्र केसी (किबोर्ड) र राजेन्द्र महर्जन (मादल) ले भूमिका निभाउनुभएको छ ।

CONTINUE READING

दृष्टिविहीन बालबालिका माझमा महेश पौड्याल र देवु लुइँटेल

नयाँठिमीस्थित आदर्श माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुका लागि आयोजित एकदिने कथा–कविता लेखन तथा वाचन कार्यशाला गत माघ १६ गते सरस्वती पूजाका अवसरमा सम्पन्न भयो ।

CONTINUE READING