१३ वर्षीय बालगायक सचिन परियारकाे निधन
१३ वर्षीय बालगायक सचिन परियारको निधन भएको छ । परियारको आज महाराजगञ्जको शिक्षण अस्पतालमा निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिनुभएको छ ।
सचिनको विगत एक वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । अस्पतालले निमाेनियाकाे कारण सचिनकाे ज्यान गएकाे जनाएकाे छ ।

