हाम्रो नेपाली सेनाले मादल बजाएर विश्व रेकर्ड बनायो
हाम्रो नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा २०७९ फागुन ६ गते सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्ड्सका नेपाल प्रतिनिधिले हस्तान्तरण गर्नुभयो ।
CONTINUE READING