के आमाको माया सन्तानको शारीरिक अवस्था अनुसार भिन्न हुनसक्छ ?
साधारणतया प्रत्येक मानिसको जन्म एक सुखद सुरुवात हो। कुनै पनि परिवारमा कसैको जन्मले सदस्यको सङ्ख्या मात्र बढाउँदैन परिवारमा उत्सव एवं खुसियाली पनि सँगै लिएर आउँछ। तर जन्मजात परिवारका निम्ति खुसि लिएर आउन पाउने सुअवसर सबैलाई नमिल्दो रहेछ। म जस्ता कोही त समाजले छुट्याएको अभागि र अलछिनाको वर्गमा पनि पर्दा रहेछन् । जसको जन्मले परिवारमा हाँसोको सट्टा आँसु साथमा लिएर आएको हुन्छ।
CONTINUE READING