सत्यमाेहन जाेशीबाट सिक्नुपर्ने तीन कुरा
हाम्रा बालबालिकाले सत्यमाेहन जाेशीबाट सिक्नुपर्ने तीन कुरा (अडियाे किताब) | कार्तिकेय घिमिरे
CONTINUE READINGहाम्रा बालबालिकाले सत्यमाेहन जाेशीबाट सिक्नुपर्ने तीन कुरा (अडियाे किताब) | कार्तिकेय घिमिरे
CONTINUE READING लेखन तथा वाचन : सरिता अर्याल
भगवानले सबै देख्नुहुन्छ । त्यसैले हामीले कर्म गर्दा के गर्नुपर्छ ?
यस रोचक र प्रेरक कथा सुनेर लाइक र सेयर गर्नुहुन अनुरोध गर्दछौँ ।
थोमस एल्वा एडिसन एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी हुनुहुन्छ । उहाँले अनेकौ यन्त्रहरु विकसित गर्नुभयो जसबाट संसारभरका मान्छेहरूको जीवनमा भारी बदलाव आयो।
CONTINUE READINGभाइबहिनीहरु, यस पटक हामीले ब्रेललिपिका आविष्कारक लुई ब्रेलको जीवनी प्रस्तुत गरेका छौँ ।
१५ वर्षको उमेरमा लुई ब्रेलले आँखा नदेख्नेहरुले छामेर पढ्ने ब्रेललिपिको आविष्कार गर्नुभएको थियो । ब्रेलले आविष्कार गर्नुभएकाले यस लिपिको नाम नै ब्रेललिपि रहन गएको हो । आज संसारभरि रहेका आँखा नदेख्नेहरुले ब्रेललिपिमा अध्धयन गरी सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । आफू पनि आँखा नदेख्ने लुईले कसरी गरे ब्रेललिपिको आविष्कार ? यो रमाइलो र प्रेरणादायी जीवनकथामा यी सबै प्रश्नको उत्तर भेटिन्छ ।