स्वयम्भूको यात्रा

बोधिसत्त्व मञ्जुश्रीले एकपटक स्वयम्भूमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसहरुको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो ।  कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भुनाथ स्तूप रहन गयो । मलाई बाबाले यो सुनाउनुभएको थियो ।
त्यसैले स्वयम्भू जाने रहर थियो । सानै हुँदा गएको थिएँ तर खासै याद थिएन ।

CONTINUE READING

स्वयम्भूनाथ (बालनियात्रा सुनेर/हेरेर ज्ञान बढाऔँ)

यो सामग्री लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो । यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत् बालसाहित्य प्रतिष्ठान नेपालसँगको सहकार्यमा तयार गरिएको हो ।

CONTINUE READING

सगरमाथा राष्ट्रिय निकुञ्ज (बालनियात्रा सुनेर/हेरेर ज्ञान बढाऔँ)

सगरमाथा राष्ट्रिय निकुन्ज | लेखन : सुशीला देउजा | वाचन : सरिता अर्याल | यो सामग्री वरिष्ठ लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो ।

CONTINUE READING

पशुपतिनाथ | लेखन : सुशीला देउजा | वाचन : सरिता अर्याल | भिडियो : राधिका पौडेल

यो सामग्री वरिष्ठ लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो ।

CONTINUE READING

इलामको घुमघाम

राति ७ बजिसकेको थियो हामी इलाम पुग्दा । इलाम जान बिर्तामोडबाट गाडी चढ्नुपर्ने रहेछ । बिर्तामोडबाट इलाम पुग्न चार घण्टा लाग्दो रहेछ । बिर्तामोड चोकबाट अलि अगाडि जाँदा चारआली पुगिन्छ । चारआलीबाट इलाम जाने बाटो छुट्टिदो रहेछ । त्यहाँबाट इलाम पुग्न धेरै घण्टा लाग्छ ।

CONTINUE READING