सानो घर (कविता) : अपराजिता तिमिल्सिना
सानो मेरो घर
सानै छ आँगन
मेरो घरमा नाच्दै
खुसी हुन्छ भँगेरा ।
सानो मेरो घर
सानै छ आँगन
मेरो घरमा नाच्दै
खुसी हुन्छ भँगेरा ।
बखुम्बहाल, ललितपुर जिल्लामा जन्म भएको
सत्यमोहन जोशी उनको नाउँ रहेको ।
इतिहास, साहित्य र संस्कृति नै
उनको मुख्य चिने सरह छाएको ।
CONTINUE READINGविद्यालयको खाजा खाने घण्टी बज्यो । कक्षा चारका बिद्यार्थीहरूलाई गृह–कार्य लेखिदिएर किरण सर कक्षा–कोठाबाट बाहिर निस्कनुभयो ।
CONTINUE READINGक ख ग घ ए बी सी डी लेख्ने बानी राम्रो
रिसाउने, कराउने, रुने बानी नराम्रो ।
खाजा खाने बानी राम्रो, भोकै बस्ने नराम्रो ।
कोची कोची खाने बानीचाहिँ नराम्रो ।१।
रातभरि आकाशमा चम्किरन्छ जून
जूनजस्तै चम्किलो पर्छ तिमी हुन
घमाइलो दिन पार्ने कति राम्रो घाम
घामजस्तै पारिलो पर्छ तिमी हुन ।
नेपाली बालबालिकाहरू विस्तारै पुस्तकको साथी भएको कुरामाथि गर्व गर्न थालेका छन् । उनीहरू पाठ्यपुस्तक बाहेकका आफूले पढेका पुस्तकको नाम लिन पनि उत्साहित देखिन थालेका छन् ।
CONTINUE READINGअसारको दिन थियो । विद्यालयमा साथीहरु थिए । बाहिर भने ठूलो पानी परिरहेको थियो । शिक्षकले राम्रोसँग बुझाएर पढाउनुभएको थियो । शिक्षकले गृहकार्य दिँदादिँदै पाले दाइले घण्टी बजाइदिनुभएको थियो । घण्टी बजेपछि विद्यार्थीहरुले झोलाबामा किताब हाल्दै थिए ।
CONTINUE READINGभरतपुर गाउँमा एउटी विधवा महिला बस्थिन् । उनको नाम यशोदा थियो । उनी गर्भवती भएकी थिइन् । बिहे गरेको वर्ष दिनमै उनको लोग्ने गाडी दुर्घटनामा परी बितिसकेको थियो । यशोदाले ज्याला मजदुरी गरी आफ्नाे पेट पालिरहेकी थिइन् । यसै क्रममा उनको छोरा जन्मियो ।
CONTINUE READINGOnce upon a time, there lived a man who was full of life. He was very very healthy. Suddenly he died one fine day. So he looked around and saw a few men beside him. He asked, “do you know the way to the heaven.”
CONTINUE READINGकुनै जङ्गलमा धर्ती र आकाश नाम गरेका एक जोडी भँगेरा भँगेरी बस्थे । उनीहरू एक अर्कालाई असाध्यै माया गर्थे । एक दिनको कुरा हो, जङ्गलमा परी नाम गरेकी भँगेरी कतैबाट बसाईं सरेर आई । उसको सुन्दरता देखेर सबै भँगेराहरू लोभिए ।
CONTINUE READING