आमालाई चिठी
आमा, तिमीले कयौँ वर्षदेखि क्रोदन, जलन, पीडालाई सहदै
बनेका ती हजारौँ सपनालाई पछ्याउँदै
हिँडेको म एकलयात्री अर्थात् तिम्रै प्रिय छोरा
आमा, तिमीले कयौँ वर्षदेखि क्रोदन, जलन, पीडालाई सहदै
बनेका ती हजारौँ सपनालाई पछ्याउँदै
हिँडेको म एकलयात्री अर्थात् तिम्रै प्रिय छोरा
अनुभव, शिक्षा र मनोरन्जन यी तीनै कुरा एकै पटकको यात्रामा उपलब्ध हुने भएकाले होला, यात्रा गर्ने रहर सबैलाई हुन्छ ।
CONTINUE READINGदेशको असल नागरिक भई काम गर्नुपर्छ
CONTINUE READINGMy school name is Khwopring English Academy. It’s in Libali, Bhakapur. My school’s principal’s name is Binod Prajapati. There are 4 blocks, they are A, B, C and D. There are many buses and vans. My school is very beautiful. There are many classrooms in my school.
CONTINUE READINGलड्दै र बढ्दै हुक्र्याैँ हामी
ठुलो भएपछि फुक्र्यौँ हामी
विकास गर्न लियौँ शिक्षा
गरिबलाई दियौँ भिक्षा ।
स्वतन्त्रता चाहियो मेरो देश
बचाऔँ संस्कृति र भाषाभेष
बाचौँ र मरौँ यहीँ नछाडी देश
नाम कमाऔँ यहीँ नगई विदेश ।
राम र रामको परिवार प्रत्येक वर्ष हिउँदमा तराई जाने गर्दथे । त्यहाँ रामकोअत्यन्तै मिल्ने बच्चैदेखिको साथी थियो ।
CONTINUE READINGविद्या+ आलय दुईओटा शब्द मिलेर बनेको विद्यालय शब्दको अर्थ ज्ञानको मन्दिर हो ।
CONTINUE READINGबोधिसत्त्व मञ्जुश्रीले एकपटक स्वयम्भूमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसहरुको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो । कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भुनाथ स्तूप रहन गयो । मलाई बाबाले यो सुनाउनुभएको थियो ।
त्यसैले स्वयम्भू जाने रहर थियो । सानै हुँदा गएको थिएँ तर खासै याद थिएन ।