पाँचथरको उच्च पहाडी क्षेत्रमा हिमपात

पाँचथर, ११ पुस/ भारतसँग सीमा जोडिएको पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।   केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।

CONTINUE READING

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण पढाई हुने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयका बालबालिकालाई रामायणका विषय पढाई  हुने  भएको छ । बालबालिकाका लागि पढ्न सजिलो हुने गरी ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।

CONTINUE READING

पढ्ने मौका पाएपछि यी बालबालिकाले सबैलाई जिते

अभिभावकविहीन भई सडकमा भौतारिरहने बालबालिका विद्यालय जान पाएपछि भने सबैलाई जितेर उत्कृष्ट नतिजा ल्याएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रिगाउँस्थित दिदीघर संस्थामा रहेका बालबालिकाले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका हुन् ।

CONTINUE READING

भारतमा बालबालिकाका लागि खोप अभियान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्षका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गर्ने घोषणा गर्नुभएको छ ।

CONTINUE READING

ओमिक्रोन कोरोनालाई अस्पतालको उपचार आवश्यक नपर्ने

कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित ५० देखि ७० प्रतिशतलाई अस्पतालमा उपचारको आवश्यकता कम पर्ने पछिल्लो अध्ययन विश्लेषणले पुष्टि गरेको छ ।
बेलायतको स्वास्थ्य मन्त्रालयले ओमिक्रोनको बारेमा अहिले नै सबैकुरा भन्न नसकिने भए पनि अस्पतालमा उपचारको आवश्यकता पर्ने गरी गम्भीर विरामी बनाउने दर निकै कम भएको कुराले उत्साहित बनाएको जनाएको छ ।

CONTINUE READING

ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा कोरोना खोप अनिवार्य

ल्याटिन अमेरिकी मुलुक इक्वेडरले कोभिड-१९ विरुद्धको खोप अधिकांश नागरिकलाई अनिवार्य गरेको छ । पछिल्लो समय बढ्दो संक्रमण दर र ओमिक्रोन लगायतका नयाँ नयाँ भेरियन्टको प्रभाव बढेसँगै खोप अनिवार्य गरिएको हो ।

CONTINUE READING

किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए

किशोरीहरू जागृत भएपछि जिल्लामा महिला हिंसाका घटना सार्वजनिक हुन थालेका छन् । बर्दियाको गुलरियामा आयोजित जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

CONTINUE READING

भद्रपुर बन्यो प्रथम बालमैत्री नगर

संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर भन्ने नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले मनाएको छ ।

CONTINUE READING

विहेबारी बीस वर्ष पारी

बालविवाह रोकथाम गर्ने जुम्लाका स्थानीय तह सक्रिय हुनुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् । बालविवाह सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बालविवाह न्यूनीकरण अभियानमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

CONTINUE READING

विज्ञापनमा महिलाको फोटो राख्न नपाइने

महिला अधिकारकर्मी परवानाले सरकारको निर्णयको विरोध गर्दै प्रतिप्रश्न गर्नुभयो, महिलाको फोटो हटाई सरकारलाई के फाइदा हुन्छ ? यो महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने कामबाहेक केही होइन ।

CONTINUE READING