केयर बालगृहबारे बालगृहहरुको महासंघ पनि बोल्यो

बुढानीलकण्ठ, काठमाडौँस्थित केयर बालगृहबारे बालगृहहरुको महासंघ नेपालले प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघका अध्यक्ष दुर्गादेवी मैनाली द्वारा हस्ताक्षरित विज्ञप्तीमा बालबालिकाको बाँच्न पाउने अधिकारको सम्मान गर्न आव्हान गरिएको छ।

CONTINUE READING

केयर बालगृहबारे बोल्यो बालअधिकार परिषद्

बालअधिकार परिषद्वारा हिजो साउन २२ गते विहीवार जारी विज्ञप्तीमा मिति २०७७ साउन २१ गते केयर बालगृहबाट उद्दार गरिएका ११ जना बालिकालाई अस्थायी संरक्षण केन्द्रमा पुनःस्थापना गरिएको जनाइएको छ ।

CONTINUE READING

दृष्टिविहीन बालप्रतिभा प्रोसेस पाण्डेको प्रतिभा

संगीत शिक्षक रमेश सुवेदीको साथले गायनमा चम्किलो भविष्य भएका साना कलिला गायक प्रोसेसलाई लेखक कविता पराजुलीले पहिलो गीत रेकर्ड गर्ने अवसर प्रदान गर्नुभयो ।

CONTINUE READING

आज नागञ्चमी नागपूजा र हाम्रो संस्कृतिबारे केही कुरा जानौँ

हामी नेपालीहरू प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिनलाई ‘नागपञ्चमी’ को नाम दिई घरका ढोकामा विधिपूर्वक गोबरले नागको प्रतिमा बनाई पूजाआजा गर्दछौं ।

CONTINUE READING

‘वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो’ बालप्रतिभालाई प्रदान गरिने पुरस्कारबारे जरुरी सूचना

यस वर्ष पनि बालप्रतिभा पुरस्कार वितरण समारोह २०७७ भाद्र २९ बालदिवसका अवसरमा आयोजना गरिने कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीज्यूले बताउनु भएको छ ।

CONTINUE READING

आउनुस्, अब नेपाली बालसाहित्य पढौँ र पुरस्कार जितौँ

पुरस्कार जितौँ पुरस्कार जितौँ पुरस्कार जितौँ आउनुस्, अब नेपाली बालसाहित्य पढौँ र समीक्षा गरौँ ।

CONTINUE READING

यी कथा/प्रेरक जीवनीहरु आफ्ना बालबालिकालाई सुन्ने मौका दिनुहोस् न है

आदरणीय अभिभावकज्यूहरु, यी कथाहरु आफ्ना बालबालिकालाई सुन्ने मौका दिनुहोस् न है ।

CONTINUE READING

लेखरचना पठाउन अनुरोध

विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी लेखक मित्रहरुले आ-आफ्ना रचनाहरु नेपाली र अंग्रेजी दुवै भाषामा पठाउन सक्नुहुनेछ । उत्कृष्ट रचनाकारहरुलाई हौसलाका लागि पारिश्रमिकको पनि व्यवस्था गरिएको छ ।

CONTINUE READING

केटाकेटी अनलाइन युट्युब च्यानल

केटाकेटी अनलाइनका थप सामग्रीहरु हेर्न हाम्रो युट्युब च्यानल केटाकेटी अनलाइन सब्सक्राइभ गर्नुहुन अनुरोध गर्दछौँ ।

CONTINUE READING