सुशीला देउजा लिखित तीन बालकृति विमोचित

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्यकार सुशीला देउजा लिखित तीनवटा बालकृतिहरू १४ गते मंगलवार लोकसाहित्य भवन, ललितपुरमा आयोजित समारोहमा विमोचन गर्नुभयो ।

CONTINUE READING

कार्तिकेय बालप्रतिभा पुरस्कार मुगुका बालकलाई

सानैदेखि कविता लेख्न र गाउन रुचि राख्दै आएका बालप्रतिभा खड्काले २ सय ५० भन्दा बढी बालकविताहरु सिर्जना गरेका छन् ।

CONTINUE READING

बन्दुमाया राईको ‘दसैँ’ विमोचित

‘दसैँ’ बालप्रतिभा बन्दुमाया राईद्वारा लिखित बालकविता संग्रह हो । राई एसओएस बालग्राम काभ्रेमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।

CONTINUE READING

भक्तपुरका कान्छा बालसाहित्य लेखक सम्मानित

भक्तपुरका कान्छा बालसाहित्य लेखक समीर कोजूलाई प्यारागन एकेडेमी, कमलविनायक, भक्तपुरले सम्मान गरेको छ ।

CONTINUE READING

बालसाहित्य महोत्सवमा लेखकसँग भेटघाट

रातो बंगला किताबले अनलाइनमा आयोजना गरेको बालसाहित्य महोत्सवको पहिलो दिन आज लेखकसँग भेटघाट कार्यक्रममा वरिष्ठ बालसाहित्य लेखक शास्वत पराजुली र कार्तिकेय घिमिरेसँग बालबालिकाहरुले छलफल गर्नुभएको छ ।

CONTINUE READING

पराक्रम बालप्रतिभा पुरस्कार २०७७ प्रेम चेपाङलाई

साहित्यकार महेश पौड्याल र समीक्षक रमा अधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको “पराक्रम बालप्रतिभा पुरस्कार” वर्ष २०७७ का लगि बाल गायक प्रेम चेपाङलाई प्रदान गर्ने निर्णय पुरस्कार कोषले गरेको छ ।

CONTINUE READING

काभ्रेको तिमाल गाउँमा हजुरबुवा हजुरआमा भन्नुहुन्छ मेरो गाउँको कथा कार्यक्रम

बालसाहित्य प्रतिष्ठान नेपाल (सी.एल.एफ.एन.) को हजुरबुवा हजुरआमा भन्नुहुन्छ मेरो गाउँको कथा नामक ‘लोककथा सङ्कलन’ कार्यक्रम काभ्रेका जिल्लाको तिमाल गाउँ, गत शुक्रबार सम्पन्न भएको छ ।

CONTINUE READING

संस्कृति स्कुलका बालबालिका रमाए

संस्कृति स्कुलका बालबालिकाहरु लेखक कार्तिकेयको कथावाचन सुनेर रमाए । गत भदौ १९ गते विहीवार अनलाइन जुमबाट भएको उक्त कार्यक्रममा कक्षा ६ मा अध्ययनरत ३५ जना बालबालिकाहरु सहभागी भएका थिए ।

CONTINUE READING

स्तनपान शिशुको पहिलो खोप हो

स्तनपान शिशुको पहिलो खोप होः
यसले सधैंको लागि तपाईंको शिशुको प्रतिरोधात्मक शक्तिलाई बढाउँछ, मस्तिष्कको विकास गर्छ र आत्मविश्वास बढाउन प्रोत्साहन गर्छ।

CONTINUE READING