बालदिवसको उपहार
“म पनि जाने ! हजुरआमासँग मिठो पापा छ ।”
सानो बाबु राजु रुँदै करायो । गुरुआमाले ट्वाल्ल पर्दै गुरुबालाई हेरिन् ।
“म पनि जाने ! हजुरआमासँग मिठो पापा छ ।”
सानो बाबु राजु रुँदै करायो । गुरुआमाले ट्वाल्ल पर्दै गुरुबालाई हेरिन् ।
“त्यो दिन म कति रमाएको थियो । मैले यसो हातले चराले छुन खोजेँ । उसले मलाई टोकुँला जस्तै गर्यो । अनि उसलाई मैले पिँजडाभित्र खानेकुरा हालिदिएँ । पानी पनि खान दिएँ । अनि बल्ल ऊ शान्त भयो । ऊ मलाई टवाल्ल परेर हेरिरहेको थियो । त्यो दिन उसलाई आफू सुत्ने खाट छेउमै राखेर म सुतेँ । भोलिपल्ट बिहान भएपछि बाबु काममा गए । त्यो दिनभरि म चरासँग खेलेर बसेँ । दिउँसो भँगेराहरु उडेर पिँजडा नजिक आए । चराले फटफटी पखेटा चाल्यो ।
CONTINUE READING“It’s wonderful; really wonderful. It’s going to be great fun, my dear friends,” said Charumati, who was busy talking on the phone.
CONTINUE READING“बाबा ! ऐ बाबा !! एक हप्ताभरि चोरेर हैरान पार्ने त्यो चोरलाई टोलका केटाले समातेर चौरमा बाँधेका रहेछन् है !” सबेरै मन्दिर गएर फर्किएकी आमाले आतिँदै बुवालाई भनिन् ।
CONTINUE READINGआदरणीय अभिभावकज्यूहरु, यी कथाहरु आफ्ना बालबालिकालाई सुन्ने मौका दिनुहोस् न है ।
CONTINUE READING“ओइ खाजा दे त । दे भनेको सुन्दैनस् ? कति खानुपरेको गरिबको छोराले ? ” विद्यालयको चौरमा, खाजा खाइरहेको रामुलाई हरिले आज पनि हकार्यो राजु डरायो । उसले चुपचाप त्यो खाजाको बट्टालाई हरिको हातमा राखिदियो र घोसेमुन्टो लगायो ।
राजुको बुबा हरिको बुबाको अफिसमा भाँडा माझ्ने काम गर्थे । सफा सुघर गर्ने काम गर्थे । दुःख गरेरै भए पनि उनले राजुलाइ राम्रो शिक्षा प्रदान गर्न र राम्रो विद्यालयमा पढाएका थिए ।
मेरी श्रीमती प्रतिमा भुसक्क निदाएकी छिन् । निदाएकै बेला भएपनि उनको मुहारमा खुसी छल्केको मैले महसुस गरेको छु । अर्को ओछ्यानमा छोरा र छोरी पनि यस्तै सन्तुष्टि को निन्द्रामा मस्त छन् ।
CONTINUE READINGआलोकले एकदिन स्कुलबाट घर आउँदा एउटा सानो छाउरो लिएर आयो । उसको मनमा धुकचुक थियो । भुस्याहा छाउरो बोकेर आयो भनेर आमाबाले केही भन्नुहुने पो हो कि ! गाली पो गर्नुहुने हो कि ?
CONTINUE READINGमुसलधारे पानी परिरहेको थियो । वा-आमा काममा जानुभएको आइपुग्नुभएको थिएन । शनिवारको दिन स्कूल विदा भएकोले राजु घरमा एक्लै थियो । कालुको पनि विहानदेखी अत्तोपत्तो नै थिएन । पानी पनि कत्ति पर्न सकेको, वार्दलिमा उभिएर एक्लै रुन थाल्यो ऊ ।
CONTINUE READINGThe earth was my home and the planet too. I was living in the earth. It was the only planet where human beings lived. I was a small astronaut who used to work in a big building named “The Blue Planet”. I was like the other astronauts but some were senior to me and some were junior. At that time nobody was my friend because I was a big failure who was never happy.
CONTINUE READING