कविता र म
लेख्न खोज्दा शब्द छुटे कलम म बोकिरहेँ
एउटा काटी अर्को लेख्दै परिश्रम गरिरहेँ
छन्द गद्य बुझ्दिन म, गल्ती भए माफ गर
पङ्क्ति एक लेख्न निम्ति घन्टौँसम्म साेची रहेँ
लेख्न खोज्दा शब्द छुटे कलम म बोकिरहेँ
एउटा काटी अर्को लेख्दै परिश्रम गरिरहेँ
छन्द गद्य बुझ्दिन म, गल्ती भए माफ गर
पङ्क्ति एक लेख्न निम्ति घन्टौँसम्म साेची रहेँ
विद्यार्थीको झोलाबाट लुकीलुकी हेर्छ
नयाँ नयाँ कुरा सिकाई आश्चर्यले घेर्छ
अनेक प्रश्न, जिज्ञासाको दिन्छ यो जवाफ
सधैँ मद्दत गर्ने साथी, नाम हो किताब
म प्रकाश हुँ
जीवनको अँध्यारो तोड्ने
समाजका कुरीतिलाई मोड्ने
म बालक हुँ
कलमले देश कोर्दै गरेका
हामी भविष्य हौँ
भुइँचालो भुइँचालो भन्थे सबै,
लाग्थ्यो के–के न होला
पछि आई थाहा भयो,
प्राकृतिक प्रकोप रहेछ एउटा
वीर पुर्खा नेपालीका
सबै सपूत सन्तान हामी
शिरमा राखी सगरमाथा
सगर चुम्ने बानी
Manorama Jafa is author of over 100 children’s books, and over 600, stories, articles and research papers on children’s literature. Some of her books have also been published in Japan, Singapore, Holland and Italy. She has served as Consultant to the Children’s Book Trust, New Delhi for about 20 years.
CONTINUE READINGहाम्रा आदरणीय अग्रज शुभचिन्तक वरिष्ठ बालसाहित्य लेखक कविताराम (डा. रामबहादुर श्रेष्ठ) हामी माझबाट बिदा हुनुभएको छ । हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं ।
CONTINUE READING“ओइ खाजा दे त । दे भनेको सुन्दैनस् ? कति खानुपरेको गरिबको छोराले ? ” विद्यालयको चौरमा, खाजा खाइरहेको रामुलाई हरिले आज पनि हकार्यो राजु डरायो । उसले चुपचाप त्यो खाजाको बट्टालाई हरिको हातमा राखिदियो र घोसेमुन्टो लगायो ।
राजुको बुबा हरिको बुबाको अफिसमा भाँडा माझ्ने काम गर्थे । सफा सुघर गर्ने काम गर्थे । दुःख गरेरै भए पनि उनले राजुलाइ राम्रो शिक्षा प्रदान गर्न र राम्रो विद्यालयमा पढाएका थिए ।
सप्तरङ्गी चाड होली रे
रमाउदै खेलौ होली रे
मिलेर खेलौँ होली रे
आयो आयो होली रे
राति ७ बजिसकेको थियो हामी इलाम पुग्दा । इलाम जान बिर्तामोडबाट गाडी चढ्नुपर्ने रहेछ । बिर्तामोडबाट इलाम पुग्न चार घण्टा लाग्दो रहेछ । बिर्तामोड चोकबाट अलि अगाडि जाँदा चारआली पुगिन्छ । चारआलीबाट इलाम जाने बाटो छुट्टिदो रहेछ । त्यहाँबाट इलाम पुग्न धेरै घण्टा लाग्छ ।
CONTINUE READING