‘मन्थली कोपिला’ बालपत्रिका विमोचन

मन्थली नगरपालिकाले २०८० वैशाखदेखि प्रकाशन गरेको बाल मासिक पत्रिका ‘मन्थली कोपिला’ एक समारोहबिच बिहीबार मन्थली नगरपालिकाको सभा हलमा विमोचन भएको छ । सो बाल पत्रिकाको विमोचन मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, मन्थली नगरपालिकाका प्रशासन महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकी र मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक डा.टंकप्रसाद दहालले संयुक्तरूपमा गर्नु भएको थियो ।

CONTINUE READING

डिएभी स्कुल विवाद : दोषी को ?

डिएभी स्कुलमा कक्षा ८ मा पढ्ने छात्रा फेल भएपछि शिक्षकले उनलाई गरेको दुर्व्यवहारको घटना अहिले चर्चाको विषय बनेको छ । अहिले विद्यालयका विरुद्ध सामाजिक सञ्जालमा थुप्रै पोस्टहरु पढ्न पाइन्छ । यस विषयमा विद्यालय र शिक्षक नै दोषी छन् भन्ने विचारको बहुमत देखिन्छ ।

CONTINUE READING

कोरोना भाइरस रोग (कोभिड–१९)

हाल विश्वभरि फैलिरहेका नयाँ भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड–१९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।
कोरोना भाइरस श्वाशप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

CONTINUE READING

क्वालिटी स्कुलकाे २४ औँ वार्षिक उत्सव सम्पन्न

चाँगुनारायण नगरपालिका वडा न ६ मा रहेको क्वालिटी इङ्गलिस सेकेन्डरी स्कुलले २०७९ फागुन १३ गते आफ्नो २४ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री प्रमुख अतिथि रहनुभएकाे थियाे । मन्तव्यका क्रममा उहाँले भन्नुभयो, ”२०५४ सालमा स्थापित क्वालिटी स्कुलले भक्तपुरको शैक्षिक उन्नयनमा आफ्नो अमिट छाप छाड्न सफल भएको छ।

CONTINUE READING

शिशिर लामाकाे चित्र

यस पटक हामीले लैनचौर, काठमाडौँस्थित आदर्श योगहरि स्कुलका शिशिर लामाले बनाउनुभएको नेपाली लोकबाजा पोस्टर (चित्रकला) प्रस्तुत गरेका छौँ ।

CONTINUE READING

जमिनमा बस्ने ठुलाे जनावर जलगैँडा

जलगैँडा ठुलो उभएचर (पानी र जमिन दुवैमा बस्ने) स्तनधारी जीव हो। यो सबसाहारन अफ्रिकाको रैथाने जीव हो। यो नदी, तालहरू र म्यान्ग्रोभमा बस्छ।
जलगैँडाका बारेमा जान्नै पर्ने पाँच रोचक तथ्यहरू यस प्रकार छन् :

CONTINUE READING

विद्यालयका बालबालिकासँग लेखक

विद्यालयका बालबालिकासँग लेखक भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ ।
सफलता शिक्षा सदन स्कुलमा अध्ययनरत २५ जना बालबालिकाहरु सहभागी हुनुभएको यस कार्यक्रममा आदरणीय लेखक सुशीला देउजाज्यूले भर्खरै प्रकाशित आफ्नो बालनियात्राकृति ‘अमेरिका दर्शन’ लेखनको अनुभवबारे बोल्नुभएको थियो ।

CONTINUE READING

‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजा

सुशीला देउजा साहित्य लेखनमा समर्पित परिचित लेखक हुनुहुन्छ । उहाँका आठवटा बालसाहित्य कृति र अन्य कथा र लघुकथा गरी १४ वटा कृति प्रकाशित छन् । उहाँको ‘बाघ र बाबा’ कृति चार भाषामा प्रकाशित नेपाली बालसाहित्यको पहिलो चित्रकथा कृति हो ।

CONTINUE READING