नयाँ नेपालको बालसाहित्य
त्यतिबेला काठमाडौंमा डेनिस राइटर एसोसिएसनका उपाध्यक्ष सेली आफ्ना अन्य दुई सहकर्मी साथीहरुको साथमा नेपाली बालसाहित्यकारहरुस“गको छलफलमा व्यस्त थिए ।
CONTINUE READINGत्यतिबेला काठमाडौंमा डेनिस राइटर एसोसिएसनका उपाध्यक्ष सेली आफ्ना अन्य दुई सहकर्मी साथीहरुको साथमा नेपाली बालसाहित्यकारहरुस“गको छलफलमा व्यस्त थिए ।
CONTINUE READINGश्लेष्मा क्षेत्रीको शोक संस्मरणात्मक कृति मालश्रीलाइ बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशित गरेको छ । यस कृतिका बारेमा बालसाहित्य प्रतिष्ठान नेपालका संरक्षक अग्रज प्रा.डा. अच्युतमणि आचार्य भन्नुहुन्छ :
CONTINUE READINGललितपुरको टुटेपानीमा अवस्थित मदरहुड केयर नेपाल बालगृहमा आश्रित अनाथ बालबालिकाहरु माझमा कथावाचन र भिडियो नाटक प्रदर्शन गरिएको छ ।
CONTINUE READINGमेरी श्रीमती प्रतिमा भुसक्क निदाएकी छिन् । निदाएकै बेला भएपनि उनको मुहारमा खुसी छल्केको मैले महसुस गरेको छु । अर्को ओछ्यानमा छोरा र छोरी पनि यस्तै सन्तुष्टि को निन्द्रामा मस्त छन् ।
CONTINUE READINGधादिङ जिल्लाका २५ जना बालप्रतिभाहरुको कविता समेटिएको उदाउँदा तारा नामक बालकविताकृति प्रकाशित भएको छ ।
CONTINUE READING