के बालगृहमा बालबालिका सुरक्षित छन् त ?
समाजसेवालाई नाफामुखी नजरले हेर्ने त्यस्ता गलत मानसिकताबाट सञ्चालित केही बालगृहहरुमा भने हाल बालबालिकाहरू थप असुरक्षित हुनुका साथै जोखिममा पर्न गएका छन् ।
CONTINUE READINGसमाजसेवालाई नाफामुखी नजरले हेर्ने त्यस्ता गलत मानसिकताबाट सञ्चालित केही बालगृहहरुमा भने हाल बालबालिकाहरू थप असुरक्षित हुनुका साथै जोखिममा पर्न गएका छन् ।
CONTINUE READINGबालसाहित्य प्रतिष्ठान नेपालबाट दुईवटा बालकविता सङ्ग्रहहरु प्रकाशित भएका छन् । प्रतिष्ठान नेपालबाट प्रकाशित यी कृतिहरु शैलेन्दुप्रकाश नेपाल लिखित जूनलाई चुम्ने इच्छा र देवु लुइँटेल लिखित मेरो गाउँ हुन् ।
प्रतिष्ठानबाट प्रकाशित पहिलो कृति जूनलाई चुम्ने इच्छा लेखक नेपालको चौथो बालकवितासङ्ग्रह हो । यसअघि उहाँका झुल्के घाम, मकमक घुर्र र सानी नानी गरी ३ वटा बालकाव्य कृतिहरु प्रकाशित छन् ।
Kartikeya is a renowned author who has been working towards the promotion of reading and writing culture for children since the last two decades. Kartikeya, the leader of Mount Everest Storytelling Express is also a skilled story teller. He has already travelled more than 40 districts of Nepal in his storytelling journey. He is also the founder of Kartikeya Trust through which he has been providing Kartikeya Child Talent Award every year to talented children.
CONTINUE READINGManorama Jafa is author of over 100 children’s books, and over 600, stories, articles and research papers on children’s literature. Some of her books have also been published in Japan, Singapore, Holland and Italy. She has served as Consultant to the Children’s Book Trust, New Delhi for about 20 years.
CONTINUE READINGविश्वविख्यात परीकथाकार हान्स क्रिश्चियन एन्डरसनको जन्मजयन्ती र अन्तर्राष्ट्रिय बालपुस्तक दिवस बालपुस्तकको महत्वबारे छलफल, बालपुस्तक वितरण र कथावाचन तथा प्रतिभा प्रदर्शन कार्यक्रम गरी मनाइयो । बालसाहित्य प्रतिष्ठानद्घारा आयोजित कार्यक्रममा काठमाडौंको सिफलचौरस्थित बालमन्दिर, बालग्रहमा आश्रित ९३ जना बालबालिकाहरुलाई प्रतिष्ठानका संरक्षक प्रा.डा. अच्युतमणि आचार्यले पुस्तकको महत्वबारे प्रवचन दिनुभएको थियो । कार्यक्रममा सहभागी बालबालिकाहरुलाई ‘जादुको कथा’ पुस्तक उपहार प्रदान गरिएको थियो ।
CONTINUE READINGसफलता शिक्षा सदनमा अध्ययनरत बालबालिकामाझमा कथावाचन तथा सिर्जनात्मक लेखन कार्यक्रम सम्पन्न भएको छ । गत असार २४ गते शनिवार शनिवार दिउँसो ह्याप्पी लाईफ होम कीर्तिपुरको प्रांगणमा आयोजित कार्यक्रममा कथावाचक कार्तिकेयले ‘डस्टर उड्यो’, ‘फर्सी बहादुरको कथा’, ‘फुच्ची नानी सूर्य भेट्न गइन्’, ‘आमा, पपी छुट्यो’ लगायत आफूले रचना गरेका रमाइला–रमाइला कथाहरु सुनाएका थिए । कथावाचक कार्तिकेयले बालबालिकालाई कथा सुनाउँदै जाँदा बालबालिकाहरु दङ्ग परेका थिए ।
CONTINUE READINGजलेश्वरी श्रेष्ठ वरिष्ठ कथाकार, उपन्यासकार, बालसाहित्य लेखक र समाजसेवी हुनुहुन्छ । उहाँका लाभाका बाफहरु कथा संग्रह, नियति चक्र, मौन विद्रोह दुईवटा उपन्यास र बालकथा संग्रहहरु प्रकाशित छन् । उहाँले अक्षय कोषको लागि सहयोग गरी विभिन्न पुरस्कारहरु पनि स्थापना भएका छन् । जसमा गोमा स्मृति पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कार, गुञ्जन पुरस्कार, गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार आदि हुन् साथै उहाँको लेखकस्वबाट उहाँकै नाममा स्रष्टा जलेश्वरी बालप्रतिभा पुरस्कारको पनि स्थापना भएको छ । यसरी उहाँले साहित्य लेखन र प्रवद्र्धनका लागि विशिष्ट योगदान गर्दै आउनुभएको छ ।
CONTINUE READING सप्तरङ्गी चाड होली रे
रमाउदै खेलौ होली रे
मिलेर खेलौँ होली रे
आयो आयो होली रे
झोला चलचित्रले सन् १९१३ तिरको ग्रामीण नेपाली समाजका यथार्थ घटनाहरुलाई अभिव्यक्त गरेको छ । प्रसिद्ध साहित्यकार कृष्ण धरावासीले कथा झोलालाई यो चलचित्रले विषयवस्तुको मूल आधार बनाएको छ । यस चलचित्रले तत्कालीन समाजमा घट्ने घटनाहरुको सङ्केत गरेको छ । यथार्थको धरातलबाट उठेर विकसित हुँदै यसको कथानक समाजलाई हुनुपर्ने आदर्शको विषयमा आधारित रहेको छ ।
मुरारी बूढा, उनकी कान्छी श्रीमती, घनश्याम कथाका मुख्य पात्र हुन् । कथाको विषयवस्तु मुरारीको बिरामी अवस्थाबाट सुरु हुन्छ ।
त्यतिबेला काठमाडौंमा डेनिस राइटर एसोसिएसनका उपाध्यक्ष सेली आफ्ना अन्य दुई सहकर्मी साथीहरुको साथमा नेपाली बालसाहित्यकारहरुस“गको छलफलमा व्यस्त थिए ।
CONTINUE READING