मेरी छोरी मान्या (अडियाे बालकथा): इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
यस अडियाे बालकथा वाचन सरिता अर्यालले गर्नु भएकाे हाे ।
CONTINUE READINGयस अडियाे बालकथा वाचन सरिता अर्यालले गर्नु भएकाे हाे ।
CONTINUE READINGअभिभावक तथा हेरालुले शारीरिक र शाब्दिक दुवै भाषा बाट अन्तरक्रिया गर्नुपर्छ, जसले गर्दा उनीहरूले सुन्न, बुझ्न, छिट्टै बोल्न र ठूलासँग सम्बन्ध विकास गर्न सक्छन् । बालबालिकाले प्रारम्भिक उमेरमा धेरै भाषा सिक्न सक्ने विभिन्न अनुसन्धानले देखाएको छ, तर यसमध्ये गर्भावस्था देखि सुनेको भाषामा अन्तरक्रिया गर्दा उनीहरूको प्रारम्भिक सिकाइ प्रभावकारी हुने र आफ्नो भाषा समेत दोश्रो पुस्तामा हस्तान्तरण हुन्छ । बालबालिकासँग उनीहरूको विकासात्मक अवस्था अनुरूप कुराकानी गर्नुपर्छ ।
CONTINUE READINGव्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय सञ्चालन गर्न लागिएको बताइएकाे छ ।
CONTINUE READINGपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाकी ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमानको मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए । अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले बताउनुभयो ।
CONTINUE READINGनेपाल ओलम्पिक कमिटीले पहिलोपटक उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुने उत्कृष्ट पुरुष खेलाडी ब्याडमिन्टनका प्रिन्स दाहाल र उत्कृष्ट महिला खेलाडी पौडीकी गौरिका सिंह रहेका छन् । उनीहरुलाई एनओसी अवार्ड २०२२ बाट सम्मानित गरिएको हो ।
ओलम्पिक दिवसका अवसरमा सो अवार्ड कार्यक्रम गरिएको हो । पछिल्लो तीन वर्षमा नेपाली खेलकुदमा पुर्याएको योगदानका लागि उनीहरूलाई अवार्ड प्रदान गरिएको हो । गौरिका हाल बेलायतमा रहेकाले कार्यक्रममा उपस्थित भइनन् ।
सरकारले असार ९ गतेबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।
जस अनुसार प्रदेश एकमा झापा, इलाम, सुनसरी, मोरङ गरी चार, मधेस प्रदेशमा सप्तरी, सिराह, धनुषा, महोत्तरी, पर्सा गरी पाँच जिल्ला रहेका छन् ।
हिलारी सन् १९४७ अक्टोबर २६ का दिन संयुक्त राज्य अमेरिकाको सिकागोस्थित एलिनोयको एउटा अस्पतालमा जन्मिएकी हुन् । उनी आमा डोरोथी र बाबु हग ई. रोधामको प्रथम सन्तान हुन् । उनलाई आफ्ना बाबुआमाले एलिनोयको आफ्नो घरमा पालनपोषण गरे ।
CONTINUE READINGविश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ । भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिए पनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि नभएको बताएका हुन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ ।
CONTINUE READINGनयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए ।
बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे । स्याङ्जाको फेदीखोला १ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो ।
My name is Santhini Govindan, and I am a writer of children’s literature based in Mumbai, India. I have written over fifty books for children (for recreational reading) and my books include picture and chapter books, poetry for children, short stories and non-fiction. I have also authored several series of English language readers (academic textbooks) that are widely used in schools across India, Southeast Asia, and the Middle East.
CONTINUE READING