‘सम्पदा दर्शन’ का लेखकसहित चार बालसाहित्य लेखक पुरस्कृत

बालसाहित्य प्रतिष्ठान नेपालबाट भाग १ र केटाकेटी मिडियाबाट भाग २ प्रकाशित लोकप्रिय कृति ‘सम्पदा दर्शन’ (बालनियात्रा) का लेखक सुशीला देउजा सहित चार जना अग्रज लेखकहरू नेबासास (नेपाल बालसाहित्य समाज) द्वारा पुरस्कृत हुनुहुने भएको छ ।

CONTINUE READING

निरञ्जन खत्रीको ‘दसैँ’ बालसाहित्यमा नयाँ स्वाद लिएर आएको छ

निरञ्जन खत्रीको ‘दसैँ’ किताब नेपाली बालसाहित्यमा नयाँ स्वाद लिएर आएको छ । यो फरक किसिमको शब्दविहीन किताब हो । यो किताब हाम्रो सांस्कृतिक पर्व दसैँको विषयमा तयार गरिएको छ ।
दसैँसँग सम्बन्धित १५ वटा विषयमा समेटिएको यस किताबमा पाठक बालबालिकालाई आफ्नो दसैँ मनाउँदाको समयको स्मरण गर्दै त्यो समयलाई स्मरण गर्न र त्यो भावमा रमाउन अपिल गर्नु यस किताबको सुन्दर पक्ष हो ।

CONTINUE READING

महत्व

चारैतर्फ पहाडले घेरिएको कोम्ती नगरपालिका आफ्नो प्राकृतिक सुन्दरताका लागि अत्यन्तै प्रसिद्घ थियो । हरियोवातावरण, घाँसले ढाकेका चउर, नदी, झरना, चिटिक्क परेका घरहरूजस्ता मनमोहक दृश्यले गर्दा पर्यटकहरूकोम्ती नगरपालिकातर्फ आकर्षित हुन्थे । नगरपालिका जति सुन्दर थियो; त्यति नै स्वच्छ र आकर्षक पनि थियो ।प्राकृतिक रुपले जति नै सुन्दर भए पनि दुर्भाग्यवश त्यस नगरपालिकाको विकास चाहिँ त्यति राम्ररी […]

CONTINUE READING

विद्यार्थीका सिर्जनाहरू

विद्यार्थीहरूले गरेका सिर्जनाहरू कहिल्यै नराम्रा हुँदैनन्। उनीहरूको सिर्जनशीलता र क्षमताले सधैं सकारात्मक रूपमा मूल्याङ्कन गरिनु पर्छ। कुनै पनि क्षेत्रमा विद्यार्थीहरूले आफ्नो विचार र कल्पनालाई प्रयोग गरेर तयार गरेका सिर्जनाहरू उनीहरूको बुझाइ र अनुभवको उपज हुन्छन्। यस्तो सिर्जनाहरू उत्कृष्ट हुनका साथै उनीहरूको व्यक्तिगत विकासका लागि पनि महत्त्वपूर्ण हुन्छन् । यो लेखमा, हामी विद्यार्थीका सिर्जनाहरूको महत्त्व, मूल्याङ्कन गर्ने तरिकाहरू, र उनीहरूलाई हतोत्साही नगर्नु पर्ने कारणहरूको चर्चा गर्नेछौं।

CONTINUE READING

चन्द्रागिरीले बालबचत शुरु गर्दै

चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि नगरभित्रका बालबालिकाका लागि बाल बचत योजना सुरु गर्दै छ । नगरपालिकाले आफ्नो पालिकाभित्रका सबै बालबालिकाको नाममा रु ५ हजार सङ्कलन गरिदिनेछ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दति खाता खोलिदिई सो रकम सङ्कलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको छ ।

CONTINUE READING

बालश्रमिक प्रयोग गर्ने उद्योग प्रतिष्ठानमाथि कारबाही

बालश्रमिक प्रयोग गर्ने १५ वटा उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा काममा लगाउने ती उद्योग तथा प्रतिष्ठानलाई श्रम तथा रोजगार कार्यालय हेटौडाले कारवाही गरेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई श्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

CONTINUE READING

Statement on the ongoing violations of children’s rights in Gaza

The International Board on Books for Young People (IBBY) stands by the principles endorsed in the United Nations Human Rights Conventions, especially the Convention on the Rights of the Child and urges all global leaders to work together on behalf of the children of Gaza. 
IBBY was born in the aftermath of World War II with the unflinching belief that international understanding is a necessary condition for tolerance and world peace.

CONTINUE READING

गाईको वैज्ञानिक महत्व

गाई धर्तीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । गाईको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटाशियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगायत लगभग २४ तत्व हुन्छन् । गाईको दुधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ । गाईको दुधले हृदयको रोगबाट बचाउँछ । गाईको दुधले स्मरण शक्ति बढाउँछ । गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ । गाईको गोबरको गन्धले अन्य रोगका कीटाणु पनि मर्छन् ।
गाईको एक तोला घिउबाट यज्ञ गर्दा १६ सय किलो अक्सिजन निर्माण हुन्छ । गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ ।

CONTINUE READING

यस वर्ष १८ हजार ४ सय २२ जनाले छात्रवृत्ति पाए

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहले एउटा कानुन कार्यान्वयनले यो वर्ष १८ हजार ४ सय २२ जना विद्यार्थीले छात्रवृत्ति पाएकाे र आफूले कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीरताका साथ काम गरिरहेको बताउनुभएको छ । । सामाजिक सन्जालमा उहाँले राख्नुभएका स्टाटस यस्ताे छ :
गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरणमहानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो ।

CONTINUE READING