मेरो देश
आहा ! मेरो सुन्दर देश नेपाल
CONTINUE READINGआहा ! मेरो सुन्दर देश नेपाल
CONTINUE READINGA stitch in time saves nine is an old proverb that holds great importance in the current time. It means that if we stitch a torn cloth after its first stitch comes off, we will be able to stitch the torn cloth in an easy way without taking a lot of time. If we procrastinate and delay every time the work is not going to happen.
CONTINUE READINGसेन्ट जोन्स अङ्ग्रेजी विद्यालय, सल्लाघारी, भक्तपुरले उत्कृष्ट बालनियात्रा कृति ‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजालाई सम्मानित गरेको छ । बालसाहित्य प्रतिष्ठान नेपाल– बालसाहित्य छलफल क्लबद्वारा आयोजित विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम अन्तर्गत यस महिना ‘सम्पदा दर्शन’ कृतिमाथि छलफल गरिएको हो । छलफलमा कक्षा ७ र ८ का बालबालिकाहरुले भाग लिनुभएको थियो ।
CONTINUE READINGकेही दिनअघि एउटी बालिका नेताहरु बसेको मन्च अगाडि छमछमी नाचिरहेको भिडियो ट्विटरमा सबैले हेरे । धेरैले यसमा निर्वाचनमा बालबालिकाको प्रयोग गर्नुहुन्न भन्ने निर्वाचन आयोगले यो उम्मदेवारलाई किन कार्वाही नगरेको ? भनी प्रश्न पनि गरे ।
त्यो कार्यक्रममा आफ्नो नाच देखाउन पाउँदा बालिका दंग परेकी थिइन् ।
उनलाई यसो गर्नु कानुन विपरीत हो भन्ने कुरा कसले भनिदियो होला र ?
तिहारको कथा |आध्यात्मिक कथा | संकलन तथा वाचन : सरिता अर्याल | Spiritual story
यस कथामा महान चाड तिहार कसरी मनाउन सुरु गरियाे भन्ने कुरा राेचक कथाका माध्यमबाट भनिएकाे छ । याे कथा तपाईलाई रमाइलाे लाग्नेछ भन्ने विश्वास लिएका छाैँ ।
आदरणीय लेखक नीलिमा सिन्हा भन्नुहुन्छ | प्रस्तुति : सरिता अर्याल | कार्तिकेय | Nilima Sinha Says, President AWIC- IBBY India | Interview by Kartikeya Ghimire
CONTINUE READINGHigh above the city, on a tall column, stood the statue of the Happy Prince.
CONTINUE READINGमहाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौं महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ । करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो ।
महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो । निर्माण लागत सात करोड ११ लाख रुपैयाँ लागेको प्रतिष्ठानले जनाएको छ ।
डेंगु एडिज एजेप्टाइ नामक लामखुट्टेको टोकाइबाट हुने तीव्र भाइरल सङ्क्रमण हो । लोकभाषामा यसलाई हाडतोड ज्वरो भनिन्छ । यो रोगबाट ग्रसित भएका बेला ज्वरोको तापक्रम अत्यन्त बढी हुने भएकाले शरीरको नसा तातेर नसा फुट्न गई रक्तस्राव हुन्छ । यो अत्यन्त गम्भीर रोग भएकाले ग्रसित व्यक्तिको ज्यानै जाने सम्भावना पनि हुन सक्छ । यो विषाणुजनक भाइरस एकबाट अर्कोमा अत्यन्त छिटो सर्न सक्छ । लामखुट्टे यस रोगको जीवाणु संवाहक भएकाले प्रायजसो गर्मी तथा वर्षात्को मौसममा यो रोगले सताउँछ ।
CONTINUE READINGआजभन्दा ५७ वर्षअघि २०२२ साल भदौ ३ गते पहिलो बालदिवस मनाइएको थियो । बालदिवस मनाउन सुरुवात गर्ने काम त्यो समयकी मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहले गर्नु भएको थियो । नेपालमा बालबालिकाको हकहितको संरक्षणका लागि बालमन्दिरको स्थापना भएपछि बालदिवस मनाउन सुरु गरिएको हो ।
CONTINUE READING